Tag - लागू औषध

अन्तर्राष्ट्रिय सुरक्षा/अपराध

सेनेटरी प्याडमा ड्रग्स लुकाएपछि…

समुद्रको बीचमा जारी क्रुज ड्रग्स पार्टीमा अभिनेता शाहरुख खानका छोरा आर्यन खानसमेत ८ जनाको गिरफ्तारीपछि केही नयाँ तथ्य सार्वजनिक भएका छन् ।
क्रुजमा भएका एनसीबी टीमले छापाको घोषणा गर्नेबित्तिकै ड्रग्स पार्टी गरिरहेका...

बांकी पढ्नुहोस्
समाज संस्कृति सुरक्षा/अपराध

लागू औषधसहित ३ जना पक्राउ

काठमाडौं, १ असोज। छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

तस्कर छुटाउन प्रहरीको गाडी तोडफोड

काठमाडौं, ४ जेठ। प्रतिबन्धित लागू औषध चरेशसहित पक्राउ गरेर भारतीय नागरिक देविदिन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा थुनेपछी आक्रोशित नरैनापुरका स्थानियले बांकेमा प्रहरीको गाडी तोडफोड गरेका छन्।
सयौंको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

३७६४ पक्राउ : लागूऔषध नियन्त्रणमा ठूलो सफलता

काठमाडौं, २३ वैशाख। पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करीब ७० केजीसहित वैशाख १० गते उनकै घरबाट प्रहरीले पक्राउ गर्‍यो। काठमाडौं कोटेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका–४ का...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अवैध लागूऔषधसहित दुई पक्राउ

काठमाडौं, ०४ वैशाख । काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सुवर्ण शमशेर मार्गबाट अवैध लागूऔषध गाँजा ५० किलो सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने...

बांकी पढ्नुहोस्
समाज

‘सूर्ति खाने मान्छे अन्तिममा लागूऔषधकै कूलतमा फस्छ’

काठमाडौं। नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सरलगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् ।
आइतबार राजधानीस्थित बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर...

बांकी पढ्नुहोस्
समाज

लागूऔषधविरुद्ध प्रहरी : सङ्गत नाटकको प्रदर्शन

पश्चिम नवलपरासी, माघ । समाजको बढ्दो समस्याको रुपमा रहेको लागूपदार्थ दुव्र्यसनीलाई न्यूनीकरण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवल १३ बडेरामा दुव्र्यसनी न्यूनीकरण सम्बन्धी चेतनामूलक नाटक ‘संगत’को प्रदर्शनी गरिएको छ...

बांकी पढ्नुहोस्
समाज

‘लागू औषध दुर्व्यसनी विश्वव्यापी चुनौति’

बाँके,२२ मङ्सिर । युवा वर्गलाई लागू औषध दुव्र्यसनी सम्बन्धी जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
बढदो लागू पदार्थ सेवन र लागू औषध तस्करीबाट हुने पारिवारिक तथा सामाजिक...

बांकी पढ्नुहोस्