काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरुमाथि राजनीतिक हिंसा भएको बताएकी छन्। भरतपुर महानगरकी मेयर समेत रहेकी रेनु दाहालले...
Tag - रेनु दाहाल
चितवन। चितवनको भरतपुर महानगर सातौँ नगरसभा सम्पन्न भएको छ। कोरोनाका कारण देशको आर्थिक अवस्था मजबुद हुन नसक्दा पनि भरतपुर महानगरले राम्रै राजश्व संकलन गर्न सफल भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन्। यद्यपि गत वर्षको...
चितवन, १३ पुस । भरतपुर महानगरपालिकाको प्रमूखमा निर्वाचित भएर आएको रेनु दाहालको अवधि अढाई वर्ष पूरा भएको छ। २० वर्षपछि जनप्रतिनिधि पाएको भरतपुर महानगरमा रेनु दाहालको नेतृत्व आएपछि तिव्रताका साथ कामहरु अघि बढेका छन्। अढाइ...
चितवन, २९ असोज। रातको समयमा यहाँको भरतपुर महानगरपालिका प्रमूख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गरेकी छिन्।
दिनभरका कार्यक्रम र सेवाग्राहीको चापका कारण थकित हुने भए पनि महानगर क्षेत्रलाई...
चितवन, ४ असोज। प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता शनिवारबाट शुरु भएको छ। प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले उद्घाटन गरिन्। सो अवसरमा उनले खेल क्षेत्रको विकास गर्न...
चितवन, २६ भदाै। भरतपर महानगरपालिकाले डेङ्गु रोगको उपचारमा सहयोग पुर्याउन आज भरतपुर अस्पताललाई एक हजार डेङ्गु किट प्रदान गरेको छ । महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी डेङ्गु किट प्रदान गरिएको भरतपुर महानगरपालिकाले...
भरतपुर, भदौ १६। भरतपुर महानगरपालिकाले डेंगुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ। भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेंगुको परीक्षण रोकिएको छ।
महानगरप्रमुख रेनु दाहालले डेंगु...
चितवन, ४ भदाै । भरतपुर महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीको निवासमा बुधबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष दवाडीका बुबा स्व. खडानन्द दवाडीको निधन भएको सातौँ दिन श्रद्धाञ्जली कार्यक्रम गरिएको...
चितवन। भरतपुर महानगरपालिकाले महानगरको सौन्दर्यता बिगार्नेलाई कारबाही प्रक्रिया सुरु गरेको छ। सौन्दर्यता बिगार्ने कार्यलाई नियन्त्रण गर्न विभिन्न सचेतना कार्यक्रम महानगरले सुरु गरेको छ।
महानगर प्रमुख रेनु दाहालका...
चितवन, ५ साउन । सत्तारुढ नेकपाको सचिवालय बैठकले देशभरका ६ वटा महानगरको इन्चार्ज चयन गरेको छ। भरतपुर महानगरपालिकाको इन्चार्जमा महानगर प्रमूख रेनु दाहाल चयन भएकी छिन्।
यस्तै काठमाडौं महानगरको इन्चार्जमा जीवनराम श्रेष्ठ...

