Tag - राष्ट्रपति विद्यादेवी भण्डारी

सरकार

राष्ट्रपति भण्डारीबाट ४ सय ३० कैदीकाे कैद कट्टा गरी माफी

काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले  ४ सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएकी छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले एकसाथ ४ सय ३० कैदकिो भुक्तान...

बांकी पढ्नुहोस्
राजनीति

राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दाबी नपुगेको ठहर

काठमाडाैँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले पेश गरेको दाबी नपुगेको ठहर गरेकी छन्।
दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ...

बांकी पढ्नुहोस्
राजनीति

एमालेका वरिष्ठ नेता खनाललाई भेट्न राष्ट्रपति डल्लु जादैँ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न आज उनको डल्लुस्थित निवास जाँदै छिन्। मिर्गौलामा समस्या देखिएका खनालको स्वास्थ्यबारे बुझ्न राष्ट्रपति डल्लु जान लागेकी हुन्।
नेकपा...

बांकी पढ्नुहोस्
सरकार

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल फिर्ता

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरेर मंगलबार स्वदेश फर्किएकी छन्। मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति...

बांकी पढ्नुहोस्
सरकार

प्रधानमन्त्री ओलीकाे कामबाट हर्षित् छु : राष्ट्रपति भण्डारी

काठमाडौं: कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामप्रतिरी राष्ट्रपति विद्यादेवी भण्डारीले खुसी व्यक्त गरेकी छन्। विश्वमा कोरोना भाइरस (कोभिड-१९) विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ...

बांकी पढ्नुहोस्
सरकार

राष्ट्रपति भण्डारी जापानबाट नेपालका लागि प्रस्थान

जापान, ६ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई नेपाल प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी आज बिहान टोकियोको हानेबा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

शितल निवासबाट हेलिकोप्टर चढेर एयरपाेर्ट पुगिन् राष्ट्रपति

काठमाण्डौं, २९ असोज। राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार जाने क्रममा शीतल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गएकी हुन्। बुधबार बिहान उनी शीतल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुग्नुभएको...

बांकी पढ्नुहोस्
सरकार

राष्ट्रपति भण्डारी बुधबार म्यानमार जाने

काठमाडौं, २७ असोज। राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी बुधबार म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन्।राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणमा पाँच दिने भ्रमणमा जान लागेकी हुन्।
उनले राष्ट्रपति...

बांकी पढ्नुहोस्
सरकार

नेपाल–चीन पारवहन सम्झौतामा हस्ताक्षर हुँदै, के छ सम्झौतामा ?

काठमाडौं, १६ वैशाख । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौतामा आज हस्ताक्षर गर्ने भएकी छन्। उनले हस्ताक्षर गरेसँगै उक्त पारवहन सम्झौता आजदेखि औपचारिक कार्यान्वयनमा...

बांकी पढ्नुहोस्
सरकार

राष्ट्रपति भण्डारी समक्ष नेपाल सरकारको प्रतिवेदन प्रस्तुत

काठमाडौं, २ बैशाख। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४ \ ७५ वार्षिक प्रतिवेदन पेश गरे।
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति...

बांकी पढ्नुहोस्