काठमाडौं। सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ। निर्वाचन आयोगले स्थानीय तहनिर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरिरहेका बेला...
Tag - राजदूत
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शंकरप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति...
काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पूर्वाधार विकास र आर्थिक सहयोगका क्षेत्रमा भारतले गरेको वाचा पूरा गर्नुपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स् क्लबमा बोल्दै राजदूत आचार्यले उक्त कुरा बताएका हुन्...
काठमाडौं, २५ माघ । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन् ।
शुक्रबार...
काठमाडौं, २५ माघ । नवनियुक्त तीन राजदूतले शुक्रबार शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
संयुक्त राष्ट्रसंघ न्यूयोर्कका लागि नेपालका स्थायी...
काठमाडौं, २० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई...
काठमाडौं, ६ माघ । विभिन्न मुलुकका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढेसँगै नवनियुक्त राजदूतहरुलाई तालीम दिइने भएको छ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठाले यही माघ दोस्रो सातादेखि नयाँ राजदूतलाई तालिम दिने तयारी...
काठमाडौं, ३ माघ । प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि...
पुस २० । उत्तर कोरियाली राजदूत जो सोङ–गिल इटालीबाट बेपत्ता भएका छन्। दक्षिण कोरियाली गुप्तचर अधिकारीले इटालीमा कार्यरत उत्तर कोरियाली राजदूत जो सोङ–गिल बेपत्ता भएको जानकारी दिएका हुन्।
उनी पश्चिमा कुनै देशको शरणमा गएको...
काठमाडौं, १२ पुस । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोरिया, स्पेन अधिराज्य र बंगलादेशका लागि नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो। पूर्ववर्ती सरकारले नियुक्त गरेका तीन राजदूतलाई कार्यकाल नसकिँदै फिर्ता...

