काठमाडौँ। पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको...
Tag - माधव नेपाल
काठमाडौं। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई फागुन ११ गते सर्वोच्च अदालतले उल्टाइदिएपछि धेरैको अपेक्षा थियो – अब ओलीले नैतिकताका आधारमा राजीनामा दिनेछन्, संसद रक्षाको पक्षमा उभिएका दलहरु मिलेर...
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन्। अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै...
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता मधवकुमार नेपालसँग आइतबार भेट भएको छ। प्रचण्ड निकट स्रोतका अनुसार माओवादीको केन्द्रीय समिति बैठक सकिए लगत्तै प्रचण्ड माधव नेपालको...
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको छ। शुक्रबार...
काठमाडौं। माधवकुमार नेपाल आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटेका छन्। बानेश्वरस्थित अर्याल होटलमा नेपाल निकट पूर्व एमाले नेताहरुबीच अहिले छलफल जारी छ।
नयाँ बानेश्वरमा भइरहेको छलफलपछि उनीहरू स्थायी कमिटि बैठकका...
काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड- माधव समूहका अध्यक्ष माधवकुमार नेपालले समर्थन जनाएका छन्।
बिहीबार जनता समाजवादी...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपां) पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। बिहीबार काठमाडौंमा वर्तमान...
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधव नेपालले वास्तविक एमाले आफ्नो समूहमा रहेको बताएका छन्। आइतबार तेह्रथुममा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी विभाजपछि प्रधानमन्त्री केपी ओलीले...
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओली समूहका नेताहरू पनि ढिलो चाँडो मूल नेकपामा फर्किने बताएका छन्। प्रतिनिधिसभा पुनस्थापना भए ओली समूहका २० जना नेताले आफूलाई साथ दिने बचन दिएको नेपालले...

