Tag - माडी नगरपालिका

राजनीति

माडी नगरपालिकामा माओवादी केन्द्रको अग्रता कायमै

चितवन। माडी नगरपालिका वडा नं. १ को मतगणना जारी छ। माडीको प्रारम्भिक नतिजा अनुसार गठबन्धनको अग्रता रहेको छ। अहिलेसम्म ३५० मत गन्दा मेयरमा गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार ऋषि काफ्लेले १४३ मतसहित सुरुवाती अग्रता...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

माडीमा गाई-भैंसीलाई सुत्केरी भत्ता

चितवन, २८ साउन। माडी नगरपालिकाले कृतिम गर्भाधानबाट गाई भैंसी सुत्केरी हुँदा सुत्केरी भत्ता दिन शुरु गरेको छ। पशुपालन व्यवसाय र दुग्ध व्यवसायलाई प्रोत्सान गर्न नगरपालिकाले सुत्केरी भत्ता दिन सुरु गरेको हो। नगरबासी कृषकले...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

माडी नगरपालिकाले ल्यायो आकर्षक प्याकेज, प्याकेजमा के छ ?

चितवन । चितवनको माडी नगरपालिका भौगोलिक, प्राकृतिक, ऐतिहासिक तथा धार्मिक रुपमा सम्पन्न मानिए पनि विकासका लागि सङ्घर्ष गरिरहेको नगर हो । तर, नगरपालिकाका जनप्रतिनिधिको पदबहाली भने विकासमा गति लिइरहेको छ ।
नगरपालिकाले विकासको...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

विवाह, ब्रतबन्ध घरमै गर्नुपर्ने नियम

चितवन, २२ साउन। चितवनको माडी नगरपालिकाले विवाह, व्रतबन्ध, पूजाआजा लगायतका धार्मिक कार्य घरमै गर्नुपर्ने नियम लगाउने भएको छ। नगरसभाले गरेका निर्णय मंगलबार सार्वजनिक गर्दै नगर प्रमूख ठाकुर ढकालले अबका दिनमा आफ्नै घरमा बाहेक...

बांकी पढ्नुहोस्
शिक्षा

माडी नगरपालिका : दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा

काठमाडौं, १० असार । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ।
दुवै छोरीलाई नगरपालिकाले माडीभित्रै १२ कक्षासम्म निःशुल्क पढाउने छ। सोमबार सुरु नगरपालिकाको तेस्रो...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

श्रम गर्नेका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम उपयुक्त अवसर : मेयर ढकाल

चितवन, ५ असार । चितवनको माडी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बिहीबारबाट सुरु भएको छ। माडी नगरपालिकाका मेयर ठाकुर ढकालले वडा नं. ८ कान्तिपुरस्थित चक्लाबन्दीमा आधारित सामूहिक खेती सुरुभएको स्थानमा कामदारलाई...

बांकी पढ्नुहोस्
प्रशासन

कृषि शाखा पाँच महिनादेखि प्रमुख विहीन

चितवन, ६ बैशाख। माडी नगरपालिकाको कृषि शाखा पाँच महिनादेखि कार्यालय प्रमुख विहीन बनेको छ। कृषि सेवा केन्द्र माडीमा शाखा अधिकृत नहुँदा किसानको काम प्रभावित बनेको छ।
प्रमुख नहुँदा माडी नगरपालिकालाई समेत कृषिका योजनाहरु अघि...

बांकी पढ्नुहोस्