काठमाडाैं। महिला हिंसा अन्त्य गर्न जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । आईतबार राष्ट्रिय नाचघर जमलमा आयोजना भएकाे ‘महिला तथा बालबालिकाका लागि इन्टरनेट’ विषयक संवादमा सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन्...
Tag - महिला हिंसा
तर, तीमध्ये मूख्य कारण चाहिँ महिलाको शरीरलाई वस्तुको रूपमा हेर्ने पितृसत्तात्मक सोंच हो। महिलाको शरीरलाई खेलौना तथा मनोरञ्जनको साधनको रूपमा मात्र हेने पुरूषीय पिकृत चिन्तनका कारण नै महिलामाथि बलात्कारका घटनाहरू हुने गरेको...
महेश सिंह महतो/ लहान, २७ वैशाख।
सिरहाको तथ्याकअनुसार सन् २०१८ मा जिल्लाका विभिन्न ठाउँमा ६ जना महिलाको हत्या भएको छ। दाइजोका कारण विवाहित महिला मानसिक तथा घरेलु हिंसाको सिकार बनिरहेको तथ्याङ्कले देखाउँछ।
सिरहामा चालु आर्थिक...
काठमाडौं, १३ वैशाख। मधेशमा दाइजोका कारण महिलाहरु हिंसामा पर्दे आएका छन्। उनीहरु दाईजोकै नाममा श्रीमान तथा परिवारबाट गम्भिर प्रकृतीकाट हिंसाबाट पीडित हुने गरेका छन् भने ज्यानै समेत जाने गरेको छ।
यस्तै दाइजोको नाममा सिरहामा...
धनुषा, १९ चैत । महिला हिंसा न्यूनीकरणका लागि नेपाल प्रहरीले प्रदेशस्तरीय जवाफदेहिता कार्यक्रम सम्पन्न गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोग हरिहरभवन पुलचोक ललितपुरको आयोजना र मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुर धनुषाको...
पश्चिम नवलपरासी, २८ फागुन । महिला हिंसा र बालविवाह न्यूनीकरणका लागि सबैले हातेमालो गर्नुपर्ने सरावल गाउँपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले महिला हिंसा र बालविवाह न्यूनीकरणका लागि आफनो टोल...
काठमाडौं, २३ फागुन । अमेरिकी सिनेटर मार्था म्याक स्यालीले आफू एयर फोर्सका अफिसरद्धारा बलात्कृत भएको सार्वजनिक गरेकी छिन् ।
अमेरिकी पहिलो महिला फाइटर पाइलट स्यालीले सुनुवाइका क्रममा आफू सुपेरियर अफिसरबाट बलात्कृत भएको...
बाँके, १३ माघ । नेपालगञ्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा दैनिक रु पाँच करोडको करोबार हुने...
जुम्ला, ८ पुस । ६ वटि छोरी जन्माएको भन्दै जुम्लाकी झनमाया रोकायालाई घरबाट निकालिएको छ । लगातार ६ वटी छोरी जन्माएको भन्दै जुम्ला कनकासुन्दरी गाउँपालिका–६, लुड्कीकी रोकाया गत कात्तिक महिनादेखि घर निकाला भएकी हुन् ।
२६ वर्षीया...
काठमाडौं, १८ मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् ।
एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा...

