काठमाडौं। नेपाल प्रहरीमा तीन वटा पद थपिएको छ । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन...
Tag - मन्त्रिपरिषद्
काठमाडौं। राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ। राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको...
काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन...
काठमाडौं, ४ मंसिर। नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले चार जना मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले चार मन्त्रीको हेरफेर गर्ने निर्णय गरेको बैठकमा सहभागी...
काठमाडाैं। संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत् एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रीपरिषदबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्ने गरी...
काठमाडौं, ३० फागुन । सरकारले विप्लव समूहद्वारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने वा सहयोग पुर्याउने व्यक्ति, संस्था वा समूहलाई कारवाही गर्ने बताएको छ । सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री...
काठमाडौं, १२ पुस । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोरिया, स्पेन अधिराज्य र बंगलादेशका लागि नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो। पूर्ववर्ती सरकारले नियुक्त गरेका तीन राजदूतलाई कार्यकाल नसकिँदै फिर्ता...
काठमाडौं, ४ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले मन्त्रिपरिषद् हेरफेरको माग गरेका छन् ।
बुधबार नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै नेता पन्तले यस्तो माग गरेका हुन् । उनका अनुसार प्रधानमन्त्रीले समग्र...

