Tag - भोजपुर

कला-साहित्य

बि.एन ढकालको ‘भोकको पिरामिड’ (कविता)

बढेपछि सपनाको पिरामिड
साल्दाइ पसेका थिए शहर !
 
शहर पस्नुअघी बुबाले
भन्नुभएथ्यो
“साइला, शहर गएपनी गाउँघर नबिर्सनु
मलाई दम छ, आमालाई प्रेसर फोन गर्दै
गर्नु”
 
उनले पनि हल्लाएका थिए
हल्लाउन त टाउको ‘हुन्छ’ भन्दै...

बांकी पढ्नुहोस्
समाज

भूपु विद्यार्थीद्वारा पञ्चकन्या आधारभूत विद्यालयलाई सहयोग

भोजपुर, २२ कात्तिक। भोजपुरको अरुण गाउँपालिकास्थित पञ्चकन्या आधारभूत विद्यालयलाई सोही विद्यालयमा अध्ययन गरेका भूपु विद्यार्थीहरुले सहयोग प्रदान गरेका छन्। अध्ययन पश्चात वैदेशिक रोजगारका क्रममा विभिन्न देशमा रहेका...

बांकी पढ्नुहोस्
समाज

भोजपुरबाट विराटनगर जाँदै गरेको बस पल्टियो, ७ घाइते

भोजपुर, २६ साउन। भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको यात्रुवाहक बस पल्टिँदा सात जना घाइते भएका छन्।
मे १ ख ३१६४ नम्बरको गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत  गुप्तेश्वर र सिद्धेश्वर सिमाना चप्पिरे खोलानजिकै पल्टेको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

आमाले गरिन् २२ महिने छोराको हत्या

भोजपुर, १४ जेठ। २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन्। भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन्।
उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता मारिए

भोजपुर, ८ जेठ। प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता मारिएका छन्। भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका २ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते तीर्थराज घिमिरेको मृत्यु भएको हो।...

बांकी पढ्नुहोस्
समाचार

भोजपुर बस दुर्घटना : एकको मृत्यु, आठ घाइते

भोजपुर, १४ पुस । भोजपुर नगरपालिका–६ देउरालीमा शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
भोजपुर बसपार्कबाट धरानको लागि आज बिहान ११ बजे छुटेको को १ ख ३०५९ नं को बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा...

बांकी पढ्नुहोस्