Tag - बैठक

राजनीति

मन्त्रिपरिषद्को आकस्मिक बैठक : के-के गर्‍यो मूख्य निर्णय ?

काठमाडौँ, १९ चैत। सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको...

बांकी पढ्नुहोस्
राजनीति

काँग्रेस संसदीय दलको बैठक : के-के छन् एजेण्डा ?

काठमाडौं, ११ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक बस्ने भएको छ ।समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक बस्ने भएको हो ।

बैठक पार्टीको संसदीय...

बांकी पढ्नुहोस्
राजनीति

राजपाद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं, १० चैत । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

आइतबार बैठक सुरु भएलगत्तै राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए , त्यसपछि सभामुखले राजपाका...

बांकी पढ्नुहोस्
विकास/निर्माण

आयाेजनास्थलमै उच्चस्तरीय बैठक

दोलखा, १० चैत । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम नयाँ तालिकाअनुसार सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक बस्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ...

बांकी पढ्नुहोस्
शिक्षा

गण्डकी मेडिकल कलेज प्रकरण : यस्ताे छ सहमति

काठमाडौं, ७ चैत । गण्डकी मेडिकल कलेज लगायतका मेडिकल कलेजहरुमा देखिएका समस्याहरू समाधान गर्न शिक्षा मन्त्रालयमा बैठक सम्पन्न भएको छ ।

शिक्षा मन्त्री, सचिव, त्रिवि पदाधिकारी, IOM Dean , कलेज सञ्चालकहरु, विद्यार्थी संगठनहरु र...

बांकी पढ्नुहोस्
राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, ४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायतका विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा...

बांकी पढ्नुहोस्
राजनीति

नेकपाकाे एकता : टुंगाे लाग्दै अध्यक्ष र सचिव

काठमाडौं । दश महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले...

बांकी पढ्नुहोस्
राजनीति

टीकापुर घटनाकाे फैसलापछि राजपाकाे आकस्मिक बैठक

काठमाडाैं, २२ फागुन । टिकापुर घटनाबारे अदालतको फैसला आएपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको आकस्मिक बैठक बस्ने भएकाे छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने...

बांकी पढ्नुहोस्
राजनीति

किन बस्दैछ नेकपा संसदीय दलको आकस्मिक बैठक ?

काठमाडौं, १७ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

शुत्रलबार दिउसो साढे १ बजे बोलाइएको बैठकले हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पर्यटन मन्त्रीको शोक प्रस्ताव परित गर्नेछ ।

यसअघि...

बांकी पढ्नुहोस्
राजनीति

नेकपाको आकस्मिक बैठक

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठक बस्दैछ। हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री एंव नेकपाका नेता रवीन्द्र अधिकारी लगायत दिवङ्गतहरुप्रति श्रद्धान्जली दिन बैठक बोलाइएको...

बांकी पढ्नुहोस्