Tag - बाढी पहिराे

समाज

बाढीपहिराे अपडेट : १११ जनाको मृत्यु, ३७ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीकाअनुसार बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, वाग्मती...

बांकी पढ्नुहोस्
समाज

बाढीपहिराे अपडेट : १०१ जनाकाे मृत्यु, ४१ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा सबैभन्दा बढी ६० जनाकाे मृत्यु भएकाे छ। त्यस्तै...

बांकी पढ्नुहोस्
समाज

बेमौसमी वर्षाद : बाजुराका ४९ परिवार विस्थापित

राजेन्द्र बिक/बाजुरा। बेमौसमी वर्षादका कारण बाजुराका ४९ परिवार विस्थापित हुन पुगेका छन्। कार्तिक १ गते देखि ३ गतेसम्म निरन्तर आएको बेमौसमी अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा बाजुराको स्वामीकार्तिक खापर...

बांकी पढ्नुहोस्
समाज

बाढीपहिराे अपडेट : ७७ जनाको मृत्‍यु, २७ जना बेपत्ता

काठमाडौं । विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २७ पुग्दा घाइते हुनेको संख्या २२ पुगेको छ ।
गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी...

बांकी पढ्नुहोस्
समाज

बाढीपहिराे अपडेट : ५८ जनाको मृत्यु, १५ जना घाइते

काठमाडाैं। सोमबारदेखिको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र...

बांकी पढ्नुहोस्
समाज

प्रदेश १ मा मात्रै बाढी पहिरोबाट ४९ को मृत्यु

काठमाडाैं। बाढी तथा पहिरोमा परी प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ भने १६ जना वेपत्ता भएका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण बिसीका अनुसार हालसम्म पहिरोमा परी ४६ जना र...

बांकी पढ्नुहोस्
समाज

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ बेपत्ता

काठमाडौं। केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मूलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् ।
विपदमा परेर २२ जना...

बांकी पढ्नुहोस्
समाज

महाकालीमा बाढीकाे वितण्डा, रेड लिस्टमा कञ्चनपुर

काठमाडाैं। आइतबारदेखि निरन्तर रूपमा परिरहेको अविरल वर्षाका कारण महाकाली नदीको जलस्तर झन्डै एक शताब्दीकै उच्च विन्दुमा पुगेको छ। सन् १९२९ मा निर्माण भएको ब्यारेजमा पानीको बहाब ९२ वर्षयताकै उच्च पुगेको हो।
मंगलबार दिउँसो २...

बांकी पढ्नुहोस्
ब्लग

बाढी पहिराेकाे मुख्य कारकतत्वहरु तथा समाधानका उपायहरु

डा. हरिकुमार श्रेष्ठ। सर्वप्रथम हालै भएको वर्षादको कारण बाढी पहिरो गई धेरै धनजनको क्षति भएको छ। दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकटको साथै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गर्नुको साथै घाइते तथा अंगभंग...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

पहिराेले अरुण गाउँपालिकाकाे सडकमा क्षति : समस्या समाधानमा गापाकाे आलटाल

भोजपुर, ११ साउन । भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ सिक्रेटारस्थित सडकमा १५ दिन देखि लगातार आएकाे भारी बर्षाले ठुलो क्षति पुगेकाे छ । सिक्रेटार वडा कार्यालयबाट अरुण गा.पा. ५ जाेड्ने करिब ८ कि.मिकाे सडकमा पहिराेले गम्भीर...

बांकी पढ्नुहोस्