जनकपुर, २ असार। प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार प्रस्तुत गरेको बजेट विपक्षी सांसदको अनुपस्थितिमै टेबल भउको आरोप छ। विपक्षी नेकपाका सांसदहरु बाहिर गएपछि सत्तासीन सांसदहरुको मात्रै उपस्थितिमा बजेट टेबल...
Tag - बजेट
बिराटनगर, १ असार । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७६/०७७ काे बजेट पेश गरेका हुन्।
उनले चालुतर्फ १८ अर्ब...
काठमाडौं, १९ जेठ। साउन १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य बढ्ने भएको छ। बजेट सार्वजनिक भए लगत्तै इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाउने तयारी गरेका हुन्।
अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल...
काठमाडौं, १६ जेठ । सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि खानेपानी तथा सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैंया बजेट विनियोजन गरेको छ । जुन बजेट आर्थिक वर्ष २०७५/०७६ को तुलनामा १९ अर्ब ४१ करोड बढी हो ।
विभिन्न अधुरा खानेपानी...
काठमाडौं, १६ जेठ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आर्थिक वर्ष २०७६\७७ का लागि विनियोजन गरिएको खेलकुद क्षेत्रको बजेट पर्याप्त नभएको टिप्पणी गरेका छन्।
बुधबार अर्थमन्त्री युवराज खतिवडाले...
काठमाडौं, १६ जेठ। सरकारले आर्थिक वर्ष ०७६\ ७७ को बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ।सडक, रेल तथा जल यातायात क्षेत्रको पूर्वाधार निर्माण गर्न एक खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटबाट आगामी आवको...
प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚
नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७7 को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस...
काठमाडौं । सरकारले वृद्धभत्ता एक हजार बढाएको छ । अहिलेसम्म वृद्धभत्ता बापत मासिक दुई हजार प्राप्त गर्दै आएका ७० वर्ष पूरा भएका वृद्धले अब मासिक तीन हजार भत्ता प्राप्त गर्नेछन्।
बजेटमा एकल महिलाका लागि मासिक एक हजार भत्ता थप...
काठमाडौं, १५ जेठ। सरकारले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ। बुधबार संघीय संसदमा प्रस्तुत भइरहेको बजेटमा सो कुरा बताइएको हो।
देशभर कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात...
काठमाडौं, १४ जेठ । सरकारले आगामी आर्थिक बर्ष २०७६÷०७७ को बजेट प्रतिव्यक्ति आय १ हजार १ सय २० डलर बनाउने गरी ल्याउँदैछ ।
चालू आर्थिक बर्षको सर्वेक्षणले यो वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर रहने प्रक्षेपण गरेको छ । यस आधारमा...

