काठमाडाैँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि पार्टी पङ्क्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्। बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको...
Tag - प्रधानमन्त्री केपी ओली
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ। शीतल निवासमा साढे ७ बजेदेखि भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।
मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी...
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन्।
“म यो चेतावनी दिन चाहन्छु कि एमालेबाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताव...
काठमाडौँ। प्रधानमन्त्री केपी ओली सैनिक मुख्यालय जंगीअड्डा पुगेका छन्।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको थियो। वार्ता सकिए लगतै प्रधानमन्त्री ओली सैनिक मुख्यालय पुगेका...
काठमाडौं। पूर्वमाओवादी लडाकुलाई धुमधामसाथ आफ्नो क्याम्पमा भित्र्याउने प्रधानमन्त्री केपी ओलीको योजनालाई स्वयं कालिबहादुर खामले अन्तिम क्षणमा पूरा हुन नदिएको बुझिएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’का खास मान्छेलाई थुतेर...
काठमाडाैँ। प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्दश्रमशेर राणाबीच टकराब बढ्ने संकेत देखिएको छ ।
प्रधानमन्त्री र प्रधानन्यायाधीशको बेमेलका कारण मंगलबारका लागि बोलाइएको संवैधानिक परिषद बैठक बस्न सकेन। योसँगै...
काठमाडौं। नेकपा (प्रचण्ड माधव समूह)का नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् । बाजुराको कोल्टी संसद विघटनविरुद्धको विरोधसभामा नेता रावलले प्रधानमन्त्री ओलीले...
काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन्। आइतबार ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग विवाह गरेपछि आयोजित रिसेप्सन पार्टीमा...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण एक महिनाभित्र हुने चिकित्सकले बताएका छन् । प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको बेला चिकित्सकले प्रधानमन्त्रीको मुटु बलियो रहेको बताएका...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र रहेको बताएका छन् । आयोगको २९औँ स्थापना दिवसको कार्यक्रममा मंगलबार प्रधानमन्त्री ओलीले संर्वधानिक निकायको स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप...

