काठमाडाैं। प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख...
Tag - प्रदेश २
जनकपुरधाम। प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार साँझ मुख्यमन्त्री लालबाबु राउतले ०७८/०८९ को नीति तथा पास गर्न पेश गरेको प्रस्ताव सांदहरुले बहुमतले पारित गरेका हुन्। संशोधनकर्ता सांसदहरुको छलफलपछि...
धनुषा। जनता समाजवादी पार्टीले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ। जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर संघीय सरकारमा राजेन्द्र महतोको...
जनकपुरधाम। प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न २ वटा प्रस्ताव दर्ता भएको छ। जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन्।...
काठमाडौं। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ लिएका हुन्।
नेपालको संविधानको...
प्रदेश २ को प्रमुखबाट बर्खास्त गरिएपछि निवर्तमान प्रदेश प्रमुख तिलक परियारले सरकारको यस निर्णयबाट आफू अचम्ममा परेको बताएका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,‘अचानकै यो सरप्राइज्ड निर्णय मन्त्रिपरिषद्ले गरेको...
काठमाडौं । प्रदेश दुईका सांसदका लागि प्रदेश सरकारले डेढ करोडको ल्यापटप खरिद गरेको छ । प्रदेशसभालाई पेपरलेस बनाउ भन्दै प्रदेश सांसदहरूका लागि महँगो ल्यापटप खरिद गरेको हो। प्रदेश २ सरकारले १०७ सांसदसहित केही कर्मचारीहरूका...
जनकपुरधाम, २७ भदाै। प्रदेश २ काे प्रदेश सभा बैठक आज पनि अवरुद्ध भएकाे छ। सांसद विकास कोष र प्रदेश सरकारले कार्यान्वयन गरेका योजनाको भुक्तानी नदिएको विरोधमा शुक्रबार सांसदहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्...
काठमाडौँ, १८ भदौ। कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ। मुलुकी अपराध संहितासम्बन्धी...
काठमाडौं, २६ साउन। इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा प्रदेश २ ले सोमबार सार्वजनिक बिदा दिने भएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीको चाड इद–उल–अजहा (बकर इद)को अवसरमा शुभकामना सन्देश...

