Tag - प्रदेश नम्बर २

प्रदेश/स्थानीय तह

अब कर्मचारीले घुम्न जाँदा थप एक महिनाको तलब पाउने

धनुषा, २४ कात्तिक। अब आन्तरिक पर्यटनमा जाँदा प्रदेश नम्बर २ मा कार्यरत निजामती कर्मचारीहरुले एक महिनाको थप तलब सुविधा पाउने भएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यले प्रदेश २ सरकारले यस्तो कानून बनाएको हो।
प्रदेश...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

अस्थायी शिक्षक पक्राउ

जनकपुरधाम, १९ कात्तिक। प्रदेश नम्बर २ को मूख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ। शिक्षण सेवाबाट मुक्त गरिएपछि आन्दोलनमा रहेका अस्थायी शिक्षकहरुले आफ्ना मागको सुनुवाइका...

बांकी पढ्नुहोस्
शिक्षा

एसइई परीक्षामा मोबाइल निषेध

जनकपुर, २२ चैत।  परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ।
प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई...

बांकी पढ्नुहोस्
समाज

विद्यार्थीले गरे पुत्ला जलाउँदै गाडीमा तोडफोड

जनकपुरधाम, १६ चैत । परीक्षा अगाडि नै प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित बनेपछि आन्दोलमा उत्रिएका विद्यार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।
विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द...

बांकी पढ्नुहोस्
समाज

कलम बोक्ने विद्यार्थी ढुंगामुढामा उत्रिएपछि प्रदेश २ तनावग्रस्त

नीरज पिठाकोटे
वीरगन्ज, १५ चैत्र । प्रदेश नम्बर २ मा लगातार परिक्षाको प्रश्नपत्र बाहिरिएपछि आक्रोशित विद्यार्थीहरुको प्रदर्शनका कारण प्रदेश २ भरको अवस्था तनावग्रस्त बनेको छ ।
बिहिबार विज्ञान विषयको प्रश्न पत्र बाहिरिएपछि...

बांकी पढ्नुहोस्
समाज

देशभर हर्षोल्लासका साथ होली मनाइदैँ, प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

जनकपुर, ६ चैत्र । होली मनाउन प्रदेश २ ले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइए पनि तराई...

बांकी पढ्नुहोस्
समाचार समाज

‘मुख्यमन्त्री स्वच्छता अभियान’ शुरु

वीरगन्ज, १४ माघ । प्रदेश नम्बर २ मा ‘मुख्यमन्त्री स्वच्छता अभियान’ शुरु गरिएको छ । ‘स्वच्छ मधेस समृद्ध प्रदेश’को नारासहित प्रदेश सरकारले सोमबारदेखि उक्त अभियान शुरु गरेको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार...

बांकी पढ्नुहोस्