Tag - प्रतिबन्ध

अन्तर्राष्ट्रिय

श्रीलंकामा अनुहार छोपेर पहिरन लगाउन प्रतिबन्ध

काठमाडौं, १६ वैशाख। श्रीलंकामा अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाइएको छ। गत साता २ सय ५० भन्दा बढी व्यक्ति मारिने गरि भएको श्रृंखलाबद्ध विष्फोटपछि यो प्रतिबन्ध लागु गरिएको हो।
अब कसैले पनि अनुहार छोपिने र पहिचानमा...

बांकी पढ्नुहोस्
मनोरञ्जन

किन लगाइयो मोदीको वायोपिक प्रदर्शनमा प्रतिबन्ध ?

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा निर्माण भएको फिल्म ‘पीएम नरेन्द्र मोदी’को प्रदर्शनमा प्रतिबन्ध लागेको छ ।
लोकसभा निर्वाचनको मुखमा मोदीको वायोपिकलाई चुनाव आयोगले प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।...

बांकी पढ्नुहोस्
समाज

लालीगुराँस टिप्न प्रतिबन्ध

जुम्ला, २५ चैत । सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ। जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो। नगरपालिकाका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

प्रतिबन्ध हुनसक्छ अब फेसबुक, इन्स्टाग्राम र ट्विटर

काठमाडौं, २४ चैत । बेलायतमा सामाजिक सञ्जालका निम्ति नयाँ कानून पेश भएकाे छ। बेलायतले फेसबुक, इन्स्टाग्राम र ट्विटर लगायत अन्य सञ्जालका निम्ति नयाँ कानून पेश गरेको हो।
यो कानूनमा उल्लेख भएअनुसार यी कम्पनीले काम नगरे कि जरिवाना...

बांकी पढ्नुहोस्
समाज

लमजुङकाे कपुरगाउँ : जहाँ बुहारीले फेसबुक चलाउन प्रतिबन्ध छ

लमजुङ, १० चैत । लमजुङको क्व्होलासोंथर गाउँपालिका–१ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल (फेसबुक) चलाउने रहर छ ।

फेसबुकमा के हुँदो रहेछ भन्ने चासो पनि उत्तिकै छ । तर, परिवारबाट फेसबुक चलाउन रोक लागेको उनी...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

क्रसर उद्योग सञ्चालनमा रोक

रत्ननगर, ११ माघ । मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त...

बांकी पढ्नुहोस्
राजनीति

अलमलमै प्लास्टिक झोला प्रतिबन्ध योजना

काठमाडौं, २३ पुस । काठमाडौंमा दैनिक निस्कने फोहोरमा ७० प्रतिशतभन्दा बढी प्लास्टिकजन्य हुन्छन् । २० माइक्रोनभन्दा कमका झोला उत्पादन गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वातावरणलाई असर पार्ने...

बांकी पढ्नुहोस्
स्पेशल

ग्राउण्ड रिपोर्ट : नेपालमा भारतीय नोट प्रतिबन्ध, कसलाई घाटा ?

एजेन्सी । भारत र नेपाल छिमेकी देश हुन् । यी दुई देशका नागरिकबीच भावनात्मक सम्बन्ध छ । नेपालीले भारतमा गएर काम गर्छन् भने भारतका नागरिक पनि नेपाल आएर काम गर्छन्/गरिरहेका छन् । भारतमा सत्ता फेरिँदा नेपालमा केही हदसम्म  प्रभाव...

बांकी पढ्नुहोस्
राजनीति

‘नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्छ’ : मन्त्री अधिकारी

काठमाडौं, १९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन् ।
हेलिकप्टर सोसाइटी अफ नेपालको उद्घाटन गर्दै...

बांकी पढ्नुहोस्
समाज

पानीपुरी र चटपट प्रतिबन्ध

गलकोट, ५ मंसिर । बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक हुने ठहर गर्दै चना चटपटले नगरबासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो...

बांकी पढ्नुहोस्