Tag - पार्टी एकता

राजनीति

आज संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एक हुँदै

काठमाडौं, २३ वैशाख। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच सोमबार एकता घोषणा हुँदैछ।
काठमाडौंमा सोमबार एक औपचारिक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो।
एकतापछि पार्टीको नाम समाजवादी पार्टी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नयाँ अपडेट : यादव केन्द्रीय समिति र डा. भट्टराई संघीय परिषदको अध्यक्ष

काठमाडौं, २१ वैशाख। भर्खरैमात्र नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच  एकता सहमति पत्रमा हस्ताक्षर भएको छ। एकता गर्ने निर्णय गरेका नयाँशक्ति र फोरमको झण्डै समानान्तर झैँ लाग्ने दुई केन्द्रीय निकाय गठन हुने भएका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नयाँ शक्ति र फोरमबीच एकता सहमति पत्रमा हस्ताक्षर (विज्ञप्तीसहित)

काठमाडौं, २१ वैशाख। नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच एकता हुने भएको छ। डा.बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने भएको हो।
नयाँशक्तिको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नयाँ शक्ति, फोरमसँगै राजपा पनि एकतामा मिसियाे

काठमाडौं, १९ वैशाख। नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच जारी एकता वार्तामा राष्ट्रिय जनता पार्टी पनि सहभागी भएको छ। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच...

बांकी पढ्नुहोस्
राजनीतिक दल

बाबुराम-उपेन्द्रबीच एकताकाे अन्तिम तयारी : कहिले हुन्छ एकता घाेषणा ?

काठमाडौं, १७ वैशाख। नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक : किन गठन भएन पोलिट्ब्यूरो ?

काठमाडौं, १६ वैशाख। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बिहानदेखि बसेको सचिवालय बैठक संगठनात्मक विषयमै प्रवेश नगरी टुंगिएको छ।
पार्टी एकताका बाँकी काम टुंग्याउने भनिए पनि बैठक संगठनात्मक विषयमा प्रवेश नै नगरी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपामा पोलिट्व्यूरो १४७ सदस्यीय : को–को छन् दावेदार ?

काठमाडौं, वैशाख । जिल्ला एकीकरण टुंगिए लगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ। तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्यूरो...

बांकी पढ्नुहोस्
राजनीतिक दल

मेराे प्रस्तावअनुसार नै एकता भयाे : जनार्दन शर्मा

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता जनार्दन शर्माले पार्टी एकता आफ्नो प्रस्तावअनुसार भएको बताएका छन्।
उनले पार्टी एकतालाई पूर्णता दिनका लागि २ पूर्व कमिटिहरुको संयोजन गर्ने र तीनै कमिटिका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘अब एकता टुङ्गगियो, भाेलि नै घाेषणा हुन्छ’ : प्रचण्ड

काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि नै जिल्ला संगठन र जनसंगठनको नेतृत्व घोषणा हुने गरी तयारी भएको बताएका छन् ।
पार्टी स्थापनाको ७० औँ वर्षको अवसरमा बाेल्दै प्रचण्डले आज...

बांकी पढ्नुहोस्
राजनीतिक दल

आज नै जिल्ला अध्यक्ष र सचिव टुङ्गाउँछौं : प्रचण्ड

काठमाण्डौं, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नै जिल्ला अध्यक्ष र सचिव टुङ्ग्याउने बताएका छन् ।
आइतबार बालुवाटारमा प्रदेश ३ को नेकपा सहदि परविारलाई अभनिन्दन गर्ने कार्यक्रममा...

बांकी पढ्नुहोस्