काठमाण्डौं, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नै जिल्ला अध्यक्ष र सचिव टुङ्ग्याउने बताएका छन् ।
आइतबार बालुवाटारमा प्रदेश ३ को नेकपा सहदि परविारलाई अभनिन्दन गर्ने कार्यक्रममा नेकपा दुबै अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीच एकता बारे छलफल भएको छ ।
उक्त कार्यक्रममा पाँच बजे २ अध्यक्षबीच फेरि बैठक हुने जानकारी दिइएको छ भने ६ बजे सचिवालयको बैठक बोलाइएको छ। सोही बैठकबाट पार्टी एकता टुङ्ग्उयाउने अध्यक्ष प्रचण्डले बताए ।



लाेकपाटी न्यूज

