पाँचथर। विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ। आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ।
उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने...
Tag - पाँचथर
पाँचथर, ६ साउन । पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ।
स्थानीय अर्जुन रिजालका अनुसार सोमबार बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ...
पाँचथर, २९ जेठ । अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका ४ की प्रमिला सिवाको बिजोग भएको छ।
एक वर्ष अघि सिदिङ्बा गाउँपालिका४ साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह...
काठमाडौं, १७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा जेठ ६ गते राती दुई परिवारका नौ जनाको विभत्स हत्या भएको आज १० दिन पुरा भएको छ।
घटनामा मानबहादुरकै संलग्नता हुनसक्ने आधारहरु देखाएर प्रहरीले अनुसन्धान थालेको आज १० दिन...
काठमाडौं, ८ जेठ। पाँचथरको आरुबोटेमा सामुहिक हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ।
हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो।...
पाँचथर, ७ जेठ। पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्तको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित रुखमा झुण्डिएको...
काठमाडौं, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ।
मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष...
फिदिम, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ।
घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा...
पाँचथर, ७ जेठ। पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ। जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो। १ बालिका घाइते छिन्।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील...
फिदिम, २५ माघ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ...

