काठमाडौं, २७भदौ । रोल्पामा पहिरोले पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थबाङ गाउँपालिका २ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा रहेका छन्।
पहिरोमा परेर श्रीकुमारीको...
Tag - पहिरो
जाजरकोट, १५ भदौ । जाजरकोट भेरी नगरपालिका २ तिमिलेस्थित एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो।
आइतबार बिहान आएको पहिरोले घर पुर्दा श्रीमती...
बागलुङ, २० साउन। बागलुङको तमानखोला गाउँपालिका ४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।
राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु...
बागलुङ, २० साउन। तमानखोला गाउँपालिका ४ लाम्मेला सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्। आइतबार राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको...
बाजुरा, १७ साउन । बाजुराको गौमुल गाउँपालिका ६ शान्ति टोलमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बिहीबार राति १२ः३० बजे पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी छ वर्षीया छोरी निस्मिता...
गुल्मी, ७ साउन। सत्यवती गाउँपालिका ३ को दाङसियामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ। दुई जनाको उद्धार गरिएको छ ।
सोमबार राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन।यस्तै, सत्यवती गाउँपालिकाको लिंघाको...
काठमाडौँ, २ साउन । गृह मन्त्रालयले केही दिन अघिको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा परेर ९० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रायलका अनुसार बिहीबार बिहानसम्म अझै २९ जना बेपत्ता छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान...
गाईघाट, ३१ असार । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा दुई जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका ८ का...
काठमाडौं, २७ असार । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ।मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी...

