Tag - नेपाली काङ्ग्रेस

राजनीतिक दल

कांग्रेसले पूर्वनिर्धारित समयभित्रै क्रियाशिल सदस्यता वितरणलाई टुंगाे लगाउने

काठमाडौँ। नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ।
पार्टी भित्रको आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशिल सदस्यता...

बांकी पढ्नुहोस्
राजनीतिक दल

आफुनिकट नेताहरुसँगकाे छलफलमा काङ्ग्रेस सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरुसँग छलफल गर्दैछन्। भदौमा हुने १४औं महाधिवेशनको लागि उम्मेदवार बन्ने तयारी गरिरहेका देउवा आइतबार (आज) बिहानैदेखि आफूनिकटका नेताहरुसँग छलफलमा छन्।...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेपाली काङ्ग्रेसकाे स्थानिय तहकाे महाधिवेशन साउन १२ गतेबाट शुरु

काठमाडौं। नेपाली कांग्रेसको आगामी महाधिवेशन साउन १२ गतेबाट शुरु हुने भएको छ।
आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी साउन १२ गतेबाट स्थानीय तहको महाधिवेशन गरिने निर्णय भएको हो। त्यस्तै आजको बैठकमा कांग्रेसको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

काङ्ग्रेसले बाेलायाे असार ३ गते केन्द्रीय समितिको बैठक

काठमाडौँ। नेपाली कांग्रेसले असार ३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।
शनिबार बसेको कांग्रेस पदाधिकारीले बैठकले पार्टीको महाविधेशनको मिति सार्ने निर्णय गरेको थियो। त्यही निर्णय अनुमोदनका लागि कांग्रेसले केन्द्रीय...

बांकी पढ्नुहोस्
राजनीति

पाेखरा घटनाले राज्यको अकर्मण्यता पुष्टि गरेको छ : काङ्ग्रेस

काठमाडौं। कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिला सहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ।
समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न...

बांकी पढ्नुहोस्
राजनीतिक दल

बेड छैन भन्नु लाचारी र लज्जास्पद : नेपाली काङ्ग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना संक्रमितका लागि बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको बताएको छ। शनिबार बिहान काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संकटमा राज्य हतास नभइ...

बांकी पढ्नुहोस्
राजनीतिक दल

देशले अर्काे लकडाउन धान्न नसक्ने काङ्ग्रेकाे निश्कर्ष, सरकारलाई दियाे ८ बुँदे सुझाव

काठमाडाैँ। नेपाली कांग्रेसले कोरोनाको दोस्रो लहर रोक्न सरकारलाई ८ बुँदे सुझाव दिएको छ। सहमहामन्त्री प्रकाशशरण महतले आज एक विज्ञप्ति जारी गर्दै लकडाउन नगर्न र सर्तकता अपनाउन सरकारलाई आग्रह गरेका हुन्। कांग्रेसको कोभिड १९...

बांकी पढ्नुहोस्
राजनीतिक दल

तीनबुँदे सहमतिको व्याख्या स्पष्ट भएन : नेपाली काङ्ग्रेस

काठमाडौं। प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव समूहसँग गरेको सहमतिको स्वागत गरेको छ। साथै सरकारले विप्लवसंग गरेको तीन बसदेँ सम्झौताको ब्याख्या स्पष्ट नभएको पनि उल्लेख गरेको छ।
आज बसेको पदाधिकारी र...

बांकी पढ्नुहोस्
राजनीतिक दल

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं, १२ भदौ। नेपाली काङ्ग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।  बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो...

बांकी पढ्नुहोस्
राजनीति

समृद्धि कांग्रेसले मात्र ल्याउन सक्छ : प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेटसमेत खर्च गर्न नसकेको वर्तमान सरकारले लगानी सम्मेलनमा ठूलठूला कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। विदेशी लगानी नेपालमा भित्राउने कुरा सकारात्मक भए...

बांकी पढ्नुहोस्