Tag - नेपाली काङ्ग्रेस

राजनीति

‘कांग्रेस एकढिक्का छ, देशभरि सन्देश लैजानुस्’ : देउवा

वालिङ, ४ माघ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पुर्याउनुपर्ने बताएका छन् ।
स्वतन्त्रता सेनानी एवं जिविस स्याङ्जाका पूर्वसभापति स्व. शिवकुमार अधिकारीको सम्झानामा आयोजित...

बांकी पढ्नुहोस्
राजनीति

‘सरकार समाजवादविरुद्ध छ’ : रामचन्द्र पौडेल

चितवन, ४ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रेस युनियन चितवन शाखाले आयोजना गरेको...

बांकी पढ्नुहोस्
राजनीति

‘सरकारले निजी क्षेत्रलाई तर्सायो’ : डा. रामशरण महत

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताएका छन् ।
घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र...

बांकी पढ्नुहोस्
राजनीति

वाइडबडीमा जो दोषी भए पनि कार्वाही हुनुपर्छ : नेता कोइराला

कलैया, ३ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर काइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले वाइडबडी जहाज खरिद प्रकरणमा जो दोषी भए पनि कार्वाही प्रक्रिया अगाडि...

बांकी पढ्नुहोस्
राजनीति

वाइडबडी प्रकरणमा संलग्न छैन : शेरबहादुर देउवा

धनगढी, २९ पुस । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा...

बांकी पढ्नुहोस्
राजनीति

प्रधानमन्त्रीज्यू, बोली बुझियो, तर व्यवहार बुझिएन : विश्वप्रकाश शर्मा

काठमाडौँ, २८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बोली प्रष्ट भए पनि कर्म प्रष्ट नभएको आरोप लगाएका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी...

बांकी पढ्नुहोस्
राजनीति

‘जन-चाहना अनुरुप काम भएन ’: गगन थापा

बनेपा, २४ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले जनताको अपेक्षा अनुसार काम हुन नसकेको बताएका छन् ।
उनले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका हुन् । उनले भने ‘संविधान निर्माण गरेर राजनीतिक स्थिरता...

बांकी पढ्नुहोस्
राजनीति

काङ्ग्रेस पूरानै ढङ्गले अघि बढ्न सक्दैन : नेता जोशी

दमौली, १६ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी पूरानै तरिकाबाट अगाडि बढ्न नसक्ने बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस तनहुँले आज आयोजना गरेको विचार गोष्ठीलाई...

बांकी पढ्नुहोस्
राजनीति

‘हामी सरकारसँग मेलमिलाप चाहन्छौँ’ : सभापति देउवा

काठमाडौँ, १६ पुस । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाएका छन् ।
त्रिचालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस काठमाडौँले आयोजना गरेको...

बांकी पढ्नुहोस्
राजनीति

काङ्ग्रेस महासमिति बैठक : यी हुन् मूख्य निर्णय

काठमाडौँ, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ ।
आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा...

बांकी पढ्नुहोस्