वीरगञ्ज, १० साउन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार एक वर्ष पूरा भएको छ । पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसक्दा समेत अभियुक्त पत्ता नलगाएको भन्दै वीरगञ्जमा शुक्रबार प्रदर्शन गरिएको छ...
Tag - निर्मला हत्या प्रकरण
काठमाडौं,१३ चैत। कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायनाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई...
कञ्चनपुर, ५चैत । तत्कालिन कञ्चनपुर प्रहरी प्रमूख एसपी दिल्लीराज विष्ट आज विहान अदालतमा हाजिर भएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा मुछिएका एसपी विष्ट मंगलबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन् ।...
भीमदत्तनगर, ३० फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन्।
जिल्ला...
कञ्चनपुर, २४ फागुन । बलतकारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा प्रहरीको छानबिनमा तानिएका बम दिदी बहिनीले गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।
रोशनी बम र बबिता बमले मानव...
कञ्चनपुर, २४ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएका आठ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय...
काठमाडौं ७ फागुन । बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ ।
यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । डीएनएको वैधानिकतामा नै...

