Tag - नागरिकता

राजनीतिक दल

सीमारक्षक तराई–मधेशका नेपाली कसरी अनागरिक ?

काठमाडौं। विगतमा तराई/मधेशमा जग्गा दर्ता गर्दा वा जग्गाधनी प्रमाणपुर्जा दिनका लागि तराई मधेशका जनतालाई नेपाली बोल्न र लेख्न जान्ने हुनुपर्छ भनियो। उनीहरूले आफ्नो भाषा बोल्न जान्दा जान्दै केवल नेपाली भाषा बोल्न नजानेकै...

बांकी पढ्नुहोस्
समाज

बाँदरझुलाका १८७ जनाले पाए नागरिकता

चितवन। चितवनकाे माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलाका १८७ जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनीहरुले नागरिकता पाएका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

केपी ओली नागरिकताका ठूला व्यापारी हुन्, कम्युनिस्ट होइनन् : सिपी मैनाली

काठमाडौं। सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश विवादित बनेको छ। विघटित प्रतिनिधिसभामा विचाराधीन विधेयक छलेर सरकारले अध्यादेश ल्याएपछि अहिले त्यसको सर्वत्र विरोध भइरहेको छ। आफ्नो पद जगाउन प्रधानमन्त्री केपी शर्मा...

बांकी पढ्नुहोस्
समाज

नागरिकता दिने अधिकार स्थानीय सरकारलाई नै दिनुपर्ने माग

काठमाडौँ। नेपाली नागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ। महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको...

बांकी पढ्नुहोस्
संघीय संसद

महिला र पुरुष सांसदबीच चर्काचर्की, कस्तो बन्दैछ नागरिकता कसुरको सजाय ?

काठमाडौं, २४ भदौ। सन्तानको नागरिकता प्राप्तिका लागि महिलाले बाबु भन्दै गरेको स्वघोषणा गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानून बन्न लागेको छ।
नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको...

बांकी पढ्नुहोस्
संघीय संसद

नागरिकतामा पतिको नाम राख्ने प्रावधान हटाउनु पर्छः सांसद सुवेदी

काठमाडौँ, १७ भदौ। नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः शुरु भएको...

बांकी पढ्नुहोस्
सरकार

१२ वर्षमा कति भारतीयले पाए नेपाली नागरिकता ?

काठमाडौं, २६ वैशाख । सरकारले दोस्रो जनआन्दोनपछि १२ वर्ष अवधिमा एक लाख ९० हजार सात सय २६ जनालाई जन्मका आधारमा नागरिकता बाँडेको पाइएको छ । गृह मन्त्रालयको अभिलेखअनुसार जन्मका आधारमा सो परिमाणको नागरिकता वितरण गरिएको हो...

बांकी पढ्नुहोस्
कानून/न्याय

तत्काल नागरिकता वितरण राेक्न सर्वोच्चको आदेश (पत्रसहित)

काठमाडौं, २४ वैशाख। सर्वोच्च अदालतले नागरिकता वितरणको काम तत्काल रोक्न आदेश जारी गरेको छ।अधिवक्ता वालकृष्ण न्यौपानेको रिटमा सुनुवाई गर्दै शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

भारतीयलाई नागरिकता दिनेलाई पक्राउ पूर्जी

बिर्तामोड, १८ वैशाख। भारतीयलाई नागरिकता बनाउन सहयोग गरेको आरोपमा जनप्रतिनिधिसहित ९ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले मंगलबार कचनकवल २ का वडाध्यक्ष मेखबहादुर भट्टराई, वडासदस्य धनबहादुर गुरुङ...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

भारतीय नागरिकलाई जेठो छोरो बनाएर नागरिकता

काठमाडौं, १३ वैशाख। भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङ् र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपाल गुरुङलाई...

बांकी पढ्नुहोस्