Tag - धादिङ

बागमती समाचार

धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प

काठमाडौँ। धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीको केन्द्रीय सभाभन्दा प्रचण्ड–नेपालको धादिङको जिल्ला सभामा धेरै उपस्थिति (फोटोफिचर)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा आमसभाको आयोजना गर्‍यो। ३ लाख मान्छे काठमाडौं उतार्ने भन्दै ओली समूहले देशका ७७ वटै जिल्लाबाट कार्यकर्ता ल्याएको थियो। तर, कार्यक्रममा...

बांकी पढ्नुहोस्
समाज

धादिङमा ग्यास बुलेट पल्टियो

धादिङ, १ मंसिर। धादिङको बेनिघाटमा ग्यास बोकेको भारतीय बुलेट गाडी पल्टिएको छ। बुलेट गाडी पल्टिएपछि पृथ्वी राजमार्गमा आज बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलेका छन्।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको...

बांकी पढ्नुहोस्
समाज

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो लगाएपछि…

धादिङ, ५ भदौ। धादिङको सिद्धलेक गाउँपालिका १ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन्।
घरायसी विवादका कारण श्रीमती विमला दराई लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा...

बांकी पढ्नुहोस्
समाज

खाल्डाेमा डुबेर दुई यु्वाकाे मृत्यु

धादिङ, २५ साउन । बालुवा झिक्न खोलामा बनाएको पोखरीमा डुबेर धादिङ गजुरी गाउँपालिकाका दुई युवाको ज्यान गएको छ । मेसिनले बनाएको खाल्डोमा डुबेर दरिङाल खोलामा शनिबार बिहान १९ वर्षीय भीम तामाङ र २१ वर्षीय सुमन तामाङको मृत्यु भएको हो...

बांकी पढ्नुहोस्
समाज

गाडी सडकबाट खस्दा एक जनाको ज्यान गयो

धादिङ, १२ साउन। धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. ८ त्रिभुवन राजपथमा शनिबार राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ।
तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नं. को सामान बोकेको गाडी सडकबाट खोल्सामा...

बांकी पढ्नुहोस्
समाज

धादिङमा भयानक सवारी दुर्घटना : दुईको मृत्यु, ३० बढी घाइते

काठमाडौं, १५ असार । धादिङको कृष्णभीरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कृष्णभीरमा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा धादिङका श्यामकुमार श्रेष्ठ र अर्का...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

धादिङ दुर्घटना अपडेट : ५ जनाको मृत्यु (मृतक र घाइतेको नामसहित)

काठमाडौं, ६ असार । धादिङको गल्छी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। शुक्रबार गल्छी ६ बाजगाउँस्थित भित्री कच्ची सडकखण्डबाट बैरेनी हाइवेतर्फ आइरहेको बा १८ च ९४०८ नम्बर बोलेरो दुर्घटना हुँदा ४ जनाको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

ब्यस्त बजारमै तिमिल्सिनामाथि खुकुरी प्रहार

धादिङ। नीलकण्ठ नगरपालिकाको वडा नं.–३ पुछार बजारमा खुकुरी प्रहारबाट एक ब्यक्ति घाइते भएका छन्। तर, उनले भागीभागी छक्याउँदै ज्यान जोगाएका छन्। उनलाई उपचारका लागि काठमाडौं लगिएको छ।
राधे भण्डारीको ग्रुपको चन्द्र गुरुङले...

बांकी पढ्नुहोस्
समाज

धादिङलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

काठमाडाैं, ०३ जेठ । धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ । दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।
यो भूकम्प २०७२ सालमा गएको...

बांकी पढ्नुहोस्