Tag - धादिङ

समाज

धादिङमा बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं, ८ वैशाख। काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस धादिङमा दुर्घटना भएको छ। आइतबार बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा दुर्घटना भएको हो।
दुर्घटनामा परी २ जनाको मृत्यु भएको इलाका प्रहरी...

बांकी पढ्नुहोस्
समाज

गजुरीबाट ३६० केजी चरेससहित तीन भारतीय पक्राउ

धादिङ, २७ माघ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आइतबार पक्राउ गरेको छ ।
काठमाडौंबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा...

बांकी पढ्नुहोस्
राजनीति

‘पञ्चायतका मालिक गणतन्त्रमा मोही बन्न सक्दैनन्’

काठमाडौं, २६ माघ । वायुदेवता गुठी संघर्ष समिति, ज्यामरुङ –धादिङले सनातन कालदेखि जग्गाधनी प्रमाण पुर्जा पाएकोमा अहिले आएर गणतान्त्रिक सरकारले मोही कायम गरेकोमा कडा आपत्ति जनाएको छ । समितिले सरकारलाई उक्त गलत निर्णयबाट तत्काल...

बांकी पढ्नुहोस्
समाज

२५० ग्यास सिलिण्डर नष्ट

धादिङ । मेट्रो काठमाडौं ग्यास उद्योग लिमिटेडले म्याद सकिएका एस.टि.सी. ब्राण्डका २५० सिलिण्डर नष्ट गरेको छ । राष्टिृय उपभोक्ता मञ्च र गुणस्तर तथा नापतौल विभागबाट आएको टोलिको रोहवरमा धादिङ जिल्ला थाक्रे गाउँपालिका-७ मा रहेको...

बांकी पढ्नुहोस्
समाज

गोठालो खोज्न सेना परिचालन

धादिङ, १४ माघ । ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरीले संयुक्त रुपमा गर्ने भएका छन् ।
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइतबार बिहान...

बांकी पढ्नुहोस्
समाज

६४ वर्षपछि गणेश हिमाल आरोहण दिवस मनाइने

धादिङ, ८ माघ । गणेश हिमाल आरोहणको ६४ वर्षपछि ‘गणेश हिमाल आरोहण दिवस’ मनाउन लागिएको छ ।
गणेश हिमाल पर्यटन विकास समितिको आयोजनामा माघ १० गते आरोहण दिवस मनाउन लागिएको हो । गणेश हिमालमा कहिले र कसले पहिलो पटक आरोहण गरे भन्ने केही...

बांकी पढ्नुहोस्
राजनीति

विभेद गरेर राष्ट्रिय एकता बलियो हुँदैन : प्रचण्ड

धादिङ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातजाति, धर्म, वर्ग तथा समुदायलाई विभेद गरेर राष्ट्रिय एकता बलियो नहुने बताएका छन् ।
मंगलबार धादिङबेशीमा लि:ल (घले) ल्हाेसारकाे...

बांकी पढ्नुहोस्
राजनीति

चार किलो सुनसहित गजुरीबाट तीन जना पक्राउ

धादिङ, २० पुस । धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना समातिएका छन् ।
बिहीबार राति गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट चार किलो सुनसहित रसुवाका २७ वर्षका अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षका...

बांकी पढ्नुहोस्
समाज

पुल अलपत्र छाडेर ठेकेदार भागेपछि सांसद सिंखडाको यस्तो आक्रोश

धादिङ, ५ मंसिर । धादिङबाट निर्वाचित प्रदेशसभाका सांसद जगत सिंखडाले पुलको काम नसकी ठेकेदार भागेपछि आक्रोश व्यक्त गरेका छन् ।
सांसद सिंखडाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै विकास निमार्णमा हुने लापरवाही र त्यसमा...

बांकी पढ्नुहोस्