एजेन्सी। दक्षिण अफ्रिकामा ३७ वर्षीया एक महिलाले एकैपटक १० वटा बच्चालाई जन्म दिएकी छन्।
गोसियम थमारा सिथोल नाम गरेकी ती महिलाले राजधानी प्रिटोरियाको एक अस्पतालमा तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ। उनी पहिले...
Tag - दक्षिण अफ्रिका
काठमाडौं, १ असार । आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले पहिलो जित हात पारेको छ। चार खेलमा जितविहीन रहेको दक्षिण अफ्रिकाले पाचौं खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएको हो।
दक्षिण अफ्रिकाले पहिलो जित निकालेपछि विश्वकपमा...
काठमाडौं, १८ जेठ। दक्षिण अफ्रिकामा पहिलो पटक मन्त्रीमण्डलमा ५० प्रतिशत महिलाको सहभागीता भएको छ।
विश्वले विकासमा जति नै उछिनिरहेको भए ता पनि राजनीति लगायतका क्षेत्रमा महिलाहरुको उपस्थिती कम भईरहेको बेला दक्षिण अफ्रिकामा...
अफ्रिका, ११ वैशाख । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा भिषण बाढी आएको छ। बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बाढी आएको ठाउँको स्थलगत अवलोकन समेत गरेका छन् । दक्षिण...
एजेन्सी । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा १३ जनाको ज्यान गएको छ । गिर्जाघरको छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको हो भने १६ जना घाइते भएका छन् ।
स्थानीय प्रहरी अधिकारीहरुले...

