एजेन्सी। दक्षिण अफ्रिकामा ३७ वर्षीया एक महिलाले एकैपटक १० वटा बच्चालाई जन्म दिएकी छन्।
गोसियम थमारा सिथोल नाम गरेकी ती महिलाले राजधानी प्रिटोरियाको एक अस्पतालमा तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ। उनी पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन्।
दक्षिण अफ्रिका सरकाले एकैपटकमा १० शिशु जन्माएर विश्व रकर्ड राखेको या नराखेको भन्ने बारे अझै तथ्य रेकर्ड भेटिन बाँकी रहेको जनाएको छ।



लोकपाटी न्यूज

