पछिल्लो समय निकै लोकप्रिय बनेको भिडियो एप हो ‘टिकटक’। चिनियाँ कम्पनीले निर्माण गरेको ‘टिकटक’लाई कलाकारिताको ‘मिनी थिएटर’ पनि भन्ने गरिएको छ। यो एक सोसल मिडिया एप्लिकेसन हो। जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले...
Tag - टिकटक
काठमाडौं, १९ साउन। टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको छ। भिडियो शेयरिङ एप टिकटकको शानदार प्रदर्शन पछि टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको हो।
वर्तमान अवस्थामा ५० करोड...
काठमाडाैं, १४ असार । टिकटक एप विश्वमै चर्चित मनोरन्जनात्मक एप हो। यस एपमार्फत् मानिसहरु नृत्य, गायन लगायतका विभिन्न विधामा नक्कल गर्न सक्छन्।
कलात्मक र मनोरन्जनात्मक भएका हुनाले मानिसहरु यस्ता भिडियो बनाउन रुचाउँछन्। तर...
नयाँ दिल्ली, ३२ जेठ। सेलिब्रेटी हुन् या सर्वसाधारण, महिला हुन् या पुरुष टिकटकको लतले कसैलाई छोडेको छैन्। टिकटक अहिले सबैभन्दा लोकप्रिय एप बनिरहेको छ । कतिपय मानिसहरु टिकटकको पागलपनमा ज्यान दिनसमेत पछि पर्दैनन्।
भारतमा हालै...
काठमाडौं, २४ जेठ। टिकटकबाट भाइरल बनेकी कमेडी गर्ल अमिता गुरुङको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक सन्तोष लामा ‘मंसिर’ बोलको गीतमा उनले पहिलो पटक अभिनय गरेकी हुन्।
उक्त गीतको भिडियोमा अमितासँगै गायक सन्तोष...
एजेन्सी। भारतले टिकटकमाथि २ हप्तासम्म प्रतिबन्ध लगाएपछि टिकटकले झण्डै डेढ करोड प्रयोगकर्ता गुमाएको छ। लोकप्रिय भिडियो शेयरिङ एप टिकटक २ हप्तासम्म बन्देज लाग्दा टिकटकले भारतमा झण्डै डेढ करोड नयाँ प्रयोगकर्ता थप्ने मौका...
काठमाडौं, १२ वैशाख। अन्ततः टिकटकमाथि रोक लगाउने प्रयास असफल भएको छ। विश्वमै चर्चित टिकटकलाई भारतमा रोक लगाउन निकै प्रयास भयो।
मद्रास उच्च अदालतले केन्द्रिय सरकारलाई आदेश दिँदै टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको थियो। मद्रास...
काठमाडौं । युवामाझ निकै लाेकप्रिय मोबाइल एप्लीकेशन ‘टिक टक’माथि अदालते प्रतिबन्ध लगाउन आदेश दिएको छ ।
स्मार्टफोन प्रयोगकर्तामाझ निकै लोकप्रिय र ‘कुलत’को कारण बनिरहेकोले ‘टिक टक’माथि अदालते प्रतिबन्ध लगाउन सरकारका नाममा...
काठमाडौं । ‘म्युजिकल्ली’ नेपालमा निकै चर्चित एप थियो । तर, अहिले यसको नाम परिवर्तन भएर ‘टिकटक’ बनेको छ । दिनप्रतिदिन यसको प्रयोगकर्ता नेपालमा ह्वात्तै बढ्दै गएका छन् । यो चिनियाँ एप हो । यो एपमा पृष्ठभूमिको आवाजमा...

