Tag - झडप

अन्तर्राष्ट्रिय

जेलभित्रै झडप हुँदा कम्तिमा २४ को मृत्यु, ४८ घाइते

इक्वेडरमा जेलमा राखिएका बन्दीहरुबीच गाेली हानाहान हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । त्यस्तै, ४२ जनाभन्दा धेरै घाइते भएका छन् । गुवायस राज्यस्थित गुवायाक्विलमा रहेको जेलमा गोली चलेको हो ।
लस लोबोस र लस चोनेरोस...

बांकी पढ्नुहोस्
राजनीति

जनकपुरमा झडप, अश्रुग्यास र गोली चल्यो

जनकपुर। पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो। झडपका क्रममा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

फेरि नेविसंघका दुई पक्षबीच झडप

काठमाडौं, १३ माघ। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच पार्टी कार्यालय सानेपामा झडप भएको छ। पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै...

बांकी पढ्नुहोस्
समाज

रौतहटको कुडियाबजार तनावग्रस्त, प्रहरीद्वारा ३० राउण्ड हवाइ फायर

रौतहट, २६ भदाै। रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयको दुई पक्षबीच झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको छ । स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन दिउँसो १ बजे ३० राउण्ड...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चितवन मेडिकल कलेजमा विद्यार्थी र प्रहरीबीच झडप

चितवन, २५ भदौ। भरतपुरको चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच आज बिहान झडप भएको छ। अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो।
आन्दोलनरत विद्यार्थीले अस्पतालको सेवा...

बांकी पढ्नुहोस्
समाज

पुडासैनी मृत्यु प्रकरण: अदालतको आदेश लगत्तै भरतपुरमा झडप, ६ जना पक्राउ

चितवन। पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने लगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै रविका समर्थकले भरतपुरमा प्रर्दशन गरेका छन् ।
भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

भरतपुरमा फेरि झडप, केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

चितवन, २ भदौं। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेकोे समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन्।
प्रर्दशनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रर्दशनकारी प्रवेश गर्न...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चितवनमा रवि समर्थक र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

चितवन, ३१ साउन। चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्‍याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो ।
जिल्ला...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

कैदी बन्दीको झडपमा एकको मृत्यु

काठमाडौं, १७ साउन। नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ। झडप हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो १ बजे भएको झडपमा नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो।
ललितपुर प्रहरीका अनुसार...

बांकी पढ्नुहोस्
समाज

नुवाकाेटमा प्रहरी र स्थानीयवासीबीच झडप

नुवाकाेट, १४ असार । काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकन लगायतका माग गर्दै...

बांकी पढ्नुहोस्