काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन्। बर्दियामा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारमा...
Tag - चुनाव
बागलुङ। नौ दिनपछि स्थानीय तह चुनावको मतदान छ। दल र तिनका उम्मेदवार अनेक जुक्ति रचेर मतदाता फकाउने दाउमा छन्। कतिले ‘सपनाको पोको’ बाँडिरहेका छन्, कोही पुरानै प्रतिबद्धता दोहोर्याउन विवश छन्।
पहिले गरेका संकल्पको लेखाजोखा...
काठमाडौं। राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व गराउन दबाब दिएको छ। आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले दलित समुदायको...
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीलाई जिताउन एकतावद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएकी छन्। एमाले निकट अनेरास्ववियुको भेलामा उपाध्यक्ष शाक्यले देश बनाउनको लागि एमालेले जित्न आवश्यक...
काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संकटका बेला मुलुकलाई नेतृत्व दिन सक्ने पार्टी काँग्रेस मात्रै भएको दाबी गरेका छन्। पार्टीको घरदैलो अभियानअन्तर्गत आज संखमुलमा भएको कार्यक्रममा उनले ठूला राजनीतिक...
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन देशको भविष्यसँग जोडिएको बताएका छन्। मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले स्थानीय...
हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका-६ लिमीमा स्थानीय बासिन्दाले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका छन्। जुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका स्थानीय बासिन्दाले गएको मंसिर ३० गते नै बैठक बसेर नयाँ...
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक कपिलवस्तुमा सुरु भएको छ। कपिलवस्तु शिवगढीस्थित आफ्नै कार्यालयमा बिहान ८ बजेदेखि जारी बैठकले स्थानीय तह निर्वाचनबारे...
काठमाडौं। नेकपा एकीकृत समाजवादीको बैठकले संगठन निर्माणको अभियानलाई चुनाव प्रचारमा जोड्ने निर्णय गरेको छ। पार्टीको बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन...
काठमाडौं। नेपाली काँग्रेसको जिल्ला कार्यसमितिहरूलाई आसन्न तीनै तहका निर्वाचन गतिविधि तीव्र बनाउन निर्देशन दिइएको छ। गत फागुन २३ गते ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले...

