काठमाडौं, २० चैत । काठमाडौं महानगरपालिका–५ कालोपुलबाट महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीलाई नगद ३ हजार रूपैयाँ घुस दिन खोज्ने राजु बम्जन पक्राउ परेका छन्।
बा.९७ प.१५६७ नम्बरको स्कुटर चालक जोरपाटी बस्ने...
Tag - घुस
नेपालगञ्ज, २२ फागुन । नेपालगञ्जका सरकारी कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुलाई रु ८७ हजार घुससहित पक्राउ गरेको हो ।
नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ...
काठमाडौं। समय नपुग्दै सरुवा गरेको भन्दै सरकारविरुद्ध पत्रकार सम्मेलन गरेका सरकारका उपसचिव प्रेम सञ्जले यतिबेला सबैतिर चर्चामा छन्। श्रम मन्त्रालयले अवधि नपुग्दै सरुवा गरेको भन्दै उनी सर्वोच्च पुगेर ‘स्टे–अर्डर’समेत लिएर...
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो ।
न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी...
काठमाडौं, १६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंमा कार्यरत खरिदार विदुर पोखरेललाई रु. १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन...
रुपन्देही, ९ पुस । सोमबार बुटवलबाट अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।
बुटवल उप महानगरपालिका-१३ का वडा सचिव भरतकुमार काउचालाई रु. पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा...
गलेश्वर, ६ पुस । मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा सहायक वन अधिकृत रङ्गेहात पक्राउ परेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन...

