Tag - गोली प्रहार

सुरक्षा/अपराध

मण्डलमाथि गोली प्रहार

राजविराज, ६ असोज। राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ।
भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सर्लाहीमा एक व्यापारीमाथि गोली प्रहार

जनकपुर, २८ भदौ। सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन्। प्रहारबाट ईश्वरपुर नगरपालिका-११ निवासी व्यापारी ३५ वर्षीय राजेश साह तेली घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
गएराति...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकाको दुई शहरमा अन्धाधुन्ध गोली प्रहार, पाँचको मृत्यु

अमेरिका, १५ भदौ। अमेरिकाको टेक्सस राज्यमा एक बन्दुधकारीले दुई शहरमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने १६ घाइते भएका छन्। आडेसा सहरका प्रहरीका अनुसार बन्दुकधारीले पहिला ट्राफिक प्रहरीमाथि गोली प्रहार...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

गाउँपालिका सदस्य चेपाङमाथि इन्द्रबहादुरले गोली हानेको आरोप

धादिङ, २० असार । धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ।
गोली टाउकोमा लागेर सख्त घाइते भएका चेपाङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। गोठीभञ्जयाङस्थित आफ्नै घरमा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

नेपाल प्रहरीद्वारा भारतीय लुटेरा समूहमाथि गोली प्रहार

काठमाडौं, ९ जेठ। जनकपुरमा डकैती गर्न आएको भारतीय आपराधिक समूहलाई प्रहरीले पक्राउ गर्ने क्रममा गोली चलाएको छ।
डकैती गर्न आएको भारतीय समूहमाथि २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गोली प्रहार गरेको हो।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

बिहेका लागि छुट्टी नदिएपछि हाकिममाथि गोली प्रहार

एजेन्सी । भारतमा बिहेको लागि छुट्टी नदिएको भन्दै एक सैनिक जवानले आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन्। बिहेका लागि छुट्टी नपाएपछि आक्रोशित बनेका २५ बर्षीय लक्ष्मीकान्त बर्मनले उनका हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि...

बांकी पढ्नुहोस्
समाज

गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु

रुपन्देही,१४चैत। रुपन्देहीमा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ। बुुधबार साँझ बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय फिरोज खानको मृत्युु भएको प्रहरीले जनाएको...

बांकी पढ्नुहोस्