काठमाडौं, २७ भदौ। गलत धन्दामा संलग्न देखिए आफ्नै भाइलाई पनि अनुसन्धानको दायरामा लग्न र दोषी देखिए कार्वाही गर्न प्रहरीका अधिकारीलाई नरोकेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जताततै प्रशंसा सुनिन् थालिएको छ।
गृहमन्त्री...
Tag - गृहमन्त्री
काठमाडौं, १ साउन । गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुको टोली प्रदेश २ जान लागेको छ । केही दिनअघि आएको बाढी तथा डुबानले पुर्याएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे बुझ्न उक्त टोली प्रदेश २ जान लागेको हो ।
टोलीले...
काठमाडौं, २४ असार । गृहमन्त्री रामबहादुर थापा बादलले समग्र शान्ति सुुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने बताएका छन्। राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत गृह मन्त्रालयसँग...
काठमाडौं, ११ असार । गृहमन्त्री रामबहादुर थापाले ‘बादलले’ लागूऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन्।
समृद्ध राष्ट्र निर्माणका लागि लागूऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ...
काठमाडौं, ९ असार । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन्।
विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले...
चितवन, ३२ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपालको गरीबी शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन्।
बादलले पाँच वर्षमा नेपालको गरीबी शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका हुन्। पूर्वी चितवनको...
काठमाडौं, ८ जेठ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा सो विभत्स...
काठमाडौं, ७ जेठ । अनलाइनखबर डट कम (onlinekhabar.com) ले ‘नेकपामा नयाँ ट्वीस्ट, बादलले छाडे प्रचण्डको साथ’ भन्ने समाचारलाई गृहमन्त्री रामबहादुर थापा ‘वादल’ का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ ले प्रायोजित समाचार भएको बताएका...
काठमाडाैं, १५ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्र विरोधीहरु मुलूकको समृद्धि र विकासका लागि लडेर ल्याएको उपलब्धी उल्ट्याउन लागि परेको आरोप लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालयको भवन तथा जिल्ला आपतकालीन...
काठमाडौं। केन्द्र सरकारले समन्वय नगरेको भन्दै प्रदेश नम्बर दुईले मातहतका जिल्लामा आफ्नो छुट्टै प्रशासकीय अधिकृत राख्ने तयारी गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले आपत्ति जनाएका छन्।
बिहीबार विराटनगर पुगेका गृहमन्त्री...

