पोखरा। सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ।विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको...
Tag - गुण्डा नाइके
काठमाडौं। कुनै बेला गुण्डा नाइकेका रुपमा परिचित राजीव गुरुङ उर्फ दीपक मनाङेको ठमेलबाट सुरु भएको अपराधको यात्रा अब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश भएको छ। मनाङ्गेलाई बिहीबार बिहान गण्डकी प्रदेशका...
काठमाडौं, २३ जेठ। गुण्डा नाइके राधाकृष्ण भण्डारी पक्राउ परेका छन्। प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारी हतियारसहित पक्राउ परेका हुन्।
उनी बुधबार साँझ धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट...
काठमाडौं, २० माघ । गुण्डा नाइके राजु गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि खोजीको सूचीमा रहेका गोर्खालीलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखा एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको...
काठमाडौं, २ माघ । अवैध रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतबाट सफाइ पाएका पाँच गुन्डा नाइकेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन भएको छ । गुन्डा नाइकेहरू चक्रे मिलन, पर्शुराम बस्नेत, दीपक मनाङे, अभिषेक गिरी र...
काठमाडौं । गुण्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङ्गेले नेपाल प्रहरीको मानमर्दन हुने गरी अभिव्यक्ति दिएका छन् । गुण्डा नाइके मनाङ्गेले प्रहरीलाई आफूजस्तै गुण्डा देख्न थालेका छन् । उनले नेपाल प्रहरीको उच्च अधिकारीहरूको...
काठमाडौं, १८ कात्तिक । काठमाडौं जिल्ला अदालतले पक्राउ परेकी गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचनलाई १० दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या...
काठमाडौं, १८ कात्तिक । गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् ।
मायालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार...

