काठमाडौं, ३० भदाै। आज साताकाे दाेस्राे दिन पनि सेयर बजारमा दाेहाेराे अङ्ककाे गिरावट आएकाे छ। साताको पहिलो दिन आइतबार दोहोरो अंकको गिरावट आएको सेयर बजारमा दोस्रो दिन आज पनि उही क्रमलाई निरन्तरता दिएकाे हाे ।
सोमबार सेयर...
Tag - गिरावट
काठमाडाैं, २६ भदाै। लगातार दुई महिनादेखि उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ। गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ।
शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार...
काठमाडाैं, १३ भदाै। पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज भने गिरावट देखिएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ। मूल्य...
काठमाडाैं, १० भदाै। पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज भने गिरावट आएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई...
हङकङ। हङकङमा सुनको मूल्य घटेकाे छ। लगातार बढिरहेकाे सुनकाे मूल्य हङकङमा बुधबार भने सामान्य गिरावट आएको हाे ।
स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर ९करिब एक हजार ७९० अमेरिकी डलर मा कारोबार भएको चिनियाँ सुन तथा...
काठमाडौं,२१ साउन। साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ९ औं अंकको गिरावट आएको छ। नेप्से ९.३६ अंकले घटेर १ हजार २ सय ४३.७३ अंकमा पुगेको हो। नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स...
काठमाडौं, ८ असार । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन...
काठमाडाैं, ३२ जेठ । गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ४४.३२ बिन्दुले ओरालो लागेको छ । बजेटपछि बजार नौ दिन खुला रह्यो ।
बजेटले केही नीतिगत व्यवस्था गरे पनि बजार भने...
काठमाडौं, ५ चैत । सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार नेप्से परिसूचक घटेर एक हजार १४७.१५ विन्दुमा झरेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन...
काठमाडौं, ४ चैत । पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार...

