Tag - गठबन्धन

राजनीतिक दल

एमाले नेतृत्वको महागठबन्धनमा को–को ?

काठमाडौं, १० असोज। सत्तारूढ राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी गठबन्धन कायमै छ। स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरू...

बांकी पढ्नुहोस्
राजनीति सुदूर पश्चिम

भागबण्डा मिलाउन गठबन्धनलाई सकस

सुदूरपश्चिम। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन्। कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

स्थानीय चुनाव : दलहरूले कसरी टुंग्याउँदैछन् उम्मेदवार ?

तम्घास। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन्। पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुंगाउन दलहरु व्यस्त भएका हुन्।...

बांकी पढ्नुहोस्
राजनीति

सत्ता गठबन्धनले जारी गर्‍यो तालमेलकाे अपिल (पूर्णपाठ)

काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनले देशभर तालमेल गर्न संयुक्त अपिल जारी गरेको छ। पाँच दलीय गठबन्धनका तर्फबाट जारी भएको संयुक्त अपिलमा गठबन्धनलाई विजयी गराउने गरी चुनावी अभियानमा होमिन आग्रह गरिएको छ। स्थानीय तह...

बांकी पढ्नुहोस्
राजनीति

चुनावी अपिल लेख्दै सत्ता गठबन्धन

काठमाडौं। सत्ता गठबन्धनमा आबद्ध दलहरूले आगामी स्थानीय चुनावमा देशव्यापी गठबन्धनको आह्वान गर्दै संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन्। गठबन्धनको प्रमुख घटक काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयुक्त...

बांकी पढ्नुहोस्
राजनीतिक दल

गठबन्धनको सकस : धेरै चिन्हमा मतदाता झुक्किने, एउटैमा लड्दा पद जाने !

काठमाडौं। वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि सरकारमा सहभागी दलहरू गठबन्धन बनाएर चुनाव लड्ने पक्कापक्कीजस्तै छ। त्यसका लागि केन्द्रीय तहबाटै गठबन्धनको ढाँचा प्रस्तुत गर्न संयन्त्रसमेत बनाइएको...

बांकी पढ्नुहोस्
राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं। स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अगाडि सुरु भएको हो।
बैठक स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित हुनेछ। आजको बैठकमा तालमेलको...

बांकी पढ्नुहोस्
Uncategorised

‘गठबन्धन गर्न कार्यदल बनाइने’

दमौली। स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने तनहुँका चार दलले निर्णय गरेका छन्। केन्द्रमा रहेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको हो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा...

बांकी पढ्नुहोस्
राजनीति

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनका नेताबीच सहमति

चितवन। चितवनको सातै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ। सोमबार सम्पन्न गठबन्धनको बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेको हो।
काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

स्थानीय चुनाव : उम्मेदवार छनोटमा जुटे दलहरु

बेनी। आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरु उम्मेदवार छनोटमा जुटेका छन्। चुनावी प्रचारप्रसार गर्दै घरदैलोमा पुग्न थालेका दलहरुले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने विषयलाई...

बांकी पढ्नुहोस्