काठमाडौं । श्रीलंकाले आज पहिलो टेस्टमा वेस्ट इन्डिजलाई १८६ रनले हराएको छ । कप्तान दिमुथ करुणारत्नेको उत्कृष्ट ब्याटिङप्रेरित खेलसँगै श्रीलङ्काले वेस्ट इन्डिजलाई हराएकाे हाे।
जितका लागि ३४८ रन लक्ष्य पाएको वेस्ट इन्डिजले...
Tag - खेलकुद
काठमाडौं, १६ जेठ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आर्थिक वर्ष २०७६\७७ का लागि विनियोजन गरिएको खेलकुद क्षेत्रको बजेट पर्याप्त नभएको टिप्पणी गरेका छन्।
बुधबार अर्थमन्त्री युवराज खतिवडाले...
काठमाडौं, १५ वैशाख । नेपालले एसीसी यू–१६ पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
थाइल्याण्डको चियाङमाईमा १ सय ४१ रनको लक्ष्य...
काठमाडौ, १४ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। ललितपुरको लगनखेलमा...
तेह्रथुम, २९ चैत । तेह्रथुमको फेदाप गाउँपालिकाको आर्थिक सहयोगमा फेदाप स्तरीय फेदाप गाउँपालिका अध्यक्ष रनिङ शिल्ड छनौट प्रतियोगिता २०७५ को दोस्रो दिन आज फेदाप गाउँपालिका तीन स्थित मार्से टार खेलमैदानमा आज दोस्रो दिनका खेल...
काठमाडौं, २३ चैत । म्यानमारमा जारी ओलम्पिक छनोट फुटबलको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । समूह ए को पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पराजय भोगेको नेपाल आज भारतसँग ३–१ ले पराजित भयो ।
जित्नैपर्ने दबाबमा...
काठमाडौं, २३ चैत । ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणको छनोट खेलमा नेपालले चिर प्रतिद्वन्दी भारतसँग प्रतिपर्धा गर्दैछ ।
आज हुने खेल नेपाली समय अनुसार २ः१५ मा सुरु हुने जनाइएको छ । पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ३–१ गोल...
काठमाडौं, १९ चैत । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली टोलीको...
विराटगनर, २ चैत । बंगलादेशलाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको समूह विजेता बनेको छ । यो खेल अघि नै सेमिफाइनल पुगिसकेको नेपालले समूह विजेताका लागि बंगलादेशलाई हराउनुपर्ने थियो ।
शहिद रंगशाला विराटनगरमा शनिबार...
काठमाडौं, २ चैत । रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ ।
यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई...

