Tag - खेलकुद

खेलकुद राजनीति

‘खेलकुदले देशकाे गाैरव बढाउँछ’ : प्रचण्ड

विराटनगर, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल सङ्घद्वारा...

बांकी पढ्नुहोस्
खेलकुद

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु

स्याङ्जा, २५ फागुन । वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु भएको छ । वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।

जिल्लालाई नै साहसिक पर्यटकीय...

बांकी पढ्नुहोस्
खेलकुद

फुटबल प्रतियोगिता हुने

कैलाली, २२ फागुन । नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखि चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोट्र्स क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन...

बांकी पढ्नुहोस्
खेलकुद

आरसिटीले पायाे ‘बी’ डिभिजन लिगको उपाधि

काठमाडौं, २१ फागुन । रानीपोखरी कर्नर टिम (आरसीटी) ले शहीद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि जितेको छ । एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको अन्तिम चरणको खेलमा श्री भगवती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि...

बांकी पढ्नुहोस्
खेलकुद

बस्नेतले पाए खुला म्याराथनको उपाधि

काठमाडौँ, १८ फागुन। चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन्।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले आज आयोजना गरेको दौडमा...

बांकी पढ्नुहोस्
खेलकुद

नेपाल ग्लोबल छनोट सम्भावनाबाट बाहिरियो

काठमाडौं, १५ फागुन । अन्तिम खेलमा कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । छनोट शीर्ष एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो । तर, कुवेतलाई फराकिलो अन्तरले पराजित गर्न नसक्दा...

बांकी पढ्नुहोस्
खेलकुद

विश्वकप एसिया छनोट : नेपाल र कुवेत भिड्दै

काठमाडौं, १५ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल आज कुवेतसँग खेल्दैछ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपाल...

बांकी पढ्नुहोस्
खेलकुद

विश्वकप छनोट : नेपाल–चीन भिड्दै

काठमाडौं, १३ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौं खेलमा चीनसँग...

बांकी पढ्नुहोस्
खेलकुद

क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौं, १२ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एसिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।
थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट...

बांकी पढ्नुहोस्
खेलकुद

महिला विश्वकप छनोट

काठमाडौं, १२ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ ।
बैंककस्थित एसियन इन्स्टिच्युट...

बांकी पढ्नुहोस्