काठमाडौं, १४ कात्तिक । पूर्वसभामूख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी प्रयासको आरोप लागेका महराविरुद्ध मुद्दा चलाउने निर्णयमा पुगेको...
Tag - कृष्णबहादुर महरा
काठमाडाैं। निवर्तमान सभामूख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।
महानरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी...
काठमाडाैं। महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामूख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू...
काठमाडौं, ७ कात्तिक। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामूख कृष्णबहादुर महरालाई आजदेखि ७ दिनको म्याद थप गर्दै थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
सुदर्शन राज पाण्डेको एकल...
काठमाडौं, ४ कात्तिक। निर्वतमान सभामूख कृष्णबहादुर महरा साधारण तारेखमा छुट्ने संभावना बढेको छ। संसद सचिवालयका एक कर्मचारीमाथि यौन दुव्यवहार आरोप लागेका तत्कालीन सभामूख कृष्णबहादुर महरा साधारण तारेखमा छुट्ने संभावना बढेको ...
काठमाडाैं, ३ कात्तिक। संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामूख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् ।
आफूले सभामूख...
काठमाडौं, २८ असोज। यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामूख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराइएको छ।
जिल्ला अदालत काठमाडौंमा लगिनु अघि महरालाई आज जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो। जिल्ला...
काठमाडौं, २७ असोज। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामूख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ। मंगलबार साढे ११ बजे उनलाई सरकारी वकिलको कार्यालमा लगिएको हो। उनीमाथि थप...
काठमाडौं, २८ असाेज। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामूख कृष्णबहादुर महरालाई मंगलबार (आज) अदालतमा उपस्थित गराइने भएको छ । गत असोज १९ गते आइतबार पक्राउ परेका उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण...
काठमाडाैं, २८ असाेज। निवर्तमान सभामूख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको फरेन्सिक...

