उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भिर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।
Tag - काश्मीर
काठमाडाैं, ८ असाेज। पाकिस्तानमा मंगलबार आएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । मिरपुर डिभिजनल कमिसनर मुहम्मद तायाबले मंगलबारको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढेर ३७ पुगेको पुष्टि गरेका हुन्...
काठमाडाैं, १४ भदाै। जम्मु काश्मीरका युवाका हातमा अब ढुंगा नभएर भारतीय सेनाको बन्दुक हुनेछ। अब उनीहरुले भारतको सेवा गर्नेछन् किनभने शनिबार जम्मु काश्मीरका ५ सय ७५ युवा भारतीय सेनामा भर्ती भएका छन्।
जम्मु काश्मीर लाइट...
काठमाडौं, ७ भदाै। विपक्षी नेताहरुको प्रतिनिधिमण्डल लिएर भारत प्रशासित काश्मीर पुगेका कांग्रेस नेता राहुल गान्धी श्रीनगर विमानस्थलबाट बाहिर निस्कन पाएनन् ।
समाचार एजेन्सी एएनआईका अनुसार उनीहरुलाई दिल्ली फिर्ता पठाइएको छ ।...
काठमाडाैं, २६ साउन । काश्मीरले पाउँदै आएको विशेष राज्यको अधिकार खारेज गर्ने भारत सरकारको निर्णयविरुद्ध काश्मीरमा विशाल प्रदर्शन भएको छ। तनावपूर्ण माहोल तथा सुरक्षाकर्मीको बाक्लो तैनाथीबीच शुक्रबार श्रीनगरको सौरा...
काठमाडाैं । जम्मू काश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ‘३७० र ३५ ए’ खारेज गरिएपछि काश्मीरमा विशाल प्रदर्शन भएको छ ।
सरकारले सो क्षेत्रमा कर्फ्यू लगाए पनि कर्फ्यू तोडेरै मानिसहरु प्रदर्शनमा उत्रेका...
व्रह्मा, विष्णु, अल्लाहा र जिजसलाई अनुनयविनय र प्रार्थना गरे। तर, पनि अहँ कहिँकतै प्रकट भएर बचाउन सकेनन्। हाम्रै नेपालमा पनि हिन्दूहरूले विष्णुको अवतार राजा बस्ने दरबारको धुरी मानिसले नाघ्दा अपवित्र हुन्छ भनेर धादिङका...

