काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लब छैटौं स्थानमा सीमित रहेको छ। अन्तिम खेल ब्रिगेड ब्वाइजसँग बराबरीमा रोकिएसँगै थ्रीस्टार छैटौं स्थानमा सीमित रहेको हो। एन्फा कम्प्लेक्समा भएको खेलमा दोस्रो हाफको...
Tag - ‘ए’ डिभिजन लिग
काठमाडौं । शहीद ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हँदैछ।
यी दुई टिमबीचको खल दिउँसो १...
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरु भएको अन्तिम चरणका सुरुवाती दुई खेल मध्ये नवप्रवेशी सातदोबाटो युथ क्लबले जित हात पार्दा हिमालयन शेर्पा र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका छन्।
सातदोबाटोले एन्फा...
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि अन्तिम चरणका खेल सुरु हुँदैछन्। १३औँ चरण अन्तर्गत दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन्।
यी दुई टिमबीचको खेल दिउँसो १ बजेदेखि...
काठमाडौं, १२ पुस । मनाङ–मर्स्याङ्दी क्लबले दुई खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ ।
आज एन्फा मैदान सातदोबाटोमा भएको ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मनाङ...
काठमाडौं, १२ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बिहीबार मनाङ मर्स्याङ्दी र संकटा भिड्दैछन् । उपाधि नजिक रहेको मनाङलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
पाँच वर्षपछि भएको घरेलु लिगको उपाधि जित्न मनाङलाई मात्र एक जीतको...
काठमाडौं, ११ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबारदेखि शुरु भएको एघारौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा...
काठमाडौँ, ११ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बुधबार तीन तथा बिहीबार र...
काठमाडौं, २० मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्स क्लबले गोलरहित बराबरीमा रोकेको छ ।
सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ)...
काठमाडौं, १९ मंसिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार तीन खेल हुँदैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल...

