Tag - ‘ए’ डिभिजन लिग

खेलकुद

‘ए’ डिभिजन लिग : छैटौँ चरणका खेल आजदेखि

काठमाडौं, १८ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारदेखि छैटौँ चरणका खेल हुँदैछन् ।
लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपीएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल पुलिस...

बांकी पढ्नुहोस्
खेलकुद

‘ए’ डिभिजन लिग : फ्रेन्ड्सको पहिलो जीत

काठमाडौं, १६ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा फ्रेन्डसले मछिन्द्रलाई...

बांकी पढ्नुहोस्
खेलकुद

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं, १५ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार दुईवटा खेल हुँदैछन् । लिगको पाचौँ चरणअन्तर्गत आज हुने पहिलो खेलमा च्यासल युथ क्लबले सङ्कटा युथ क्लब र मनाङ–मर्स्याङ्दी क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा...

बांकी पढ्नुहोस्
खेलकुद

‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित

काठमाडौं, १२ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा हिमालयन शेर्पाले...

बांकी पढ्नुहोस्
खेलकुद

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं, ११ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब र सरस्वती युथ...

बांकी पढ्नुहोस्
खेलकुद

‘ए’ डिभिजन लिग : विदेशी खेलाडी चम्किँदा सरस्वतीको जीत

काठमाडौं, ८ मंसिर । सरस्वती युथ क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई...

बांकी पढ्नुहोस्
खेलकुद

‘ए’ डिभिजन लिग : च्यासलको पहिलो जीत, बिमलको २ गोल

काठमाडौं, ६ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले पहिलो जीत दर्ता गराएको छ । बिहीबार ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले न्युरोड टिम एनआरटीलाई ५-१ गोल अन्तरले हराएको हो ।
च्यासललाई विजयी...

बांकी पढ्नुहोस्
खेलकुद

ट्रायल दिन बिमल बेल्जियम जाने, लिगका बाँकी खेल नखेल्ने

काठमाडौं, ५ मंसिर । नेपाली युवा स्ट्राइकर बिमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।
यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब...

बांकी पढ्नुहोस्
खेलकुद

‘ए’ डिभिजन लिग : थ्रीस्टार अंक तालिकाको शीर्ष स्थानमा

काठमाडौं, ४ मंसिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालिकाको शीर्ष...

बांकी पढ्नुहोस्
खेलकुद

‘ए’ डिभिजन लिग : एपीएफद्वारा फ्रेन्ड्स पराजित

काठमाडौं, ३ मंसिर । सशस्त्र प्रहरीको एपीएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जीत निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १– ० गोलअन्तरले पराजित गर्दै एपीएफले लिगमा पहिलो...

बांकी पढ्नुहोस्