काठमाडौं, २८ कात्तिक। आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने...
Tag - उपनिर्वाचन
बनेपा, २७ कात्तिक। आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्गो लगाएको छ।
धुलिखेल नगरपालिका २ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद...
काठमाडौं, २५ कात्तिक। मङ्सिर १४ गते हुन् लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले प्रतिस्पर्धामा रहेका ६४ जनालाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। आइतबार अन्तिम नामावली प्रकाशन गर्दै आयोगले...
कास्की, २४ कात्तिक। कास्की क्षेत्र नम्बर २ मा तीन जनाको उम्मेदवारी बदर भएको निर्वाचन आयोगले जनाएको छ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फका बन्द सूचीमा नाम उल्लेख भएका...
कास्की, २० कात्तिक। कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मंगलबारसम्म तीन महिलाको उम्मेदवारी परेको छ। नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन्।
नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ।...
काठमाडौं, १९ कात्तिक। आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा राष्ट्रिय सुरक्षा परिषद्ले सेना परिचालन गर्न स्वीकृति दिएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सुरक्षा परिषद् बैठकले उपनिर्वाचनमा सेना...
गुल्मी। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गुल्मीमा उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन...
भरतपुर, ११ कात्तिक। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) चितवनले उम्मेदवार घोषणा गरेको छ। भरतपुर महानगरपालिका–१६ खैरहनी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ५ मा वडाध्यक्ष पदको उपनिर्वाचन...
चितवन, ३० असोज। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन्।
निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन...
काठमाडौं, १ असोज। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको...

