एजेन्सी । ब्राजिलको सबैभन्दा ठुलो फुटबल क्लव मध्ये एक फ्लेमिन्गो क्लवको ट्रेनिङ सेन्टरमा भएको आगलागीबाट १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ६ युवा खेलाडी र ४ कर्मचारी रहेका छन् भने ३ जना गम्भिर घाइते भएका छन् ।
रियो डी...
Tag - आगलागी
लमही, २२ पुस । दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करिब ६ लाख बराबरको क्षति भएको छ । आइतबार बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले...
बेत्रावती, १९ पुस । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ । एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको...
भोजपुर, ११ पुस । भोजपुरको पौवादुङमा आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ ।
पौवादुङ गाउँपालिका–४ का स्थानीय सनमान पौडेलको घरमा गएराति आगलागी भएको हो । आगलागीबाट रु १० लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
पौडेलको...
गोरखा, ९ पुस । गोरखाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा आइतबार रातिदेखि भएकाे आगलागी नियन्त्रणमा ल्याउन सकिएइकाे छैन । सामागाउँको मनासलु बेसक्याम्प जाने बाटोमा पर्ने जङ्गलमा राति करीब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म...
कालिकोट, ९ पुस । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ३० घर जलेका छन् ।
न्यौपाने बस्तीमा आगलागी हुँदा अहिलेसम्म ३० घर जलिसकेको बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने...
इटहरी, २५ मंसिर । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा मंगलबार बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु. दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ...
शिजिआजुआङ्, चीन, १२ मंसिर । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।
बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु...
अबुजा, १ मंसिर । आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय...

