काठमाडौं, ११ वैशाख । बुधबार बिहानै बालुवाटारस्थित सभामुख निवास अगाडि आगलागी भएको छ । बिहानै सभामुख निवास अगाडिको बिजुली पोलमा तार सर्ट भएर आगो लागेको हो ।
एक्कासी पोलमा आगो लागेपछि दमकल, स्थानीय र प्रहरीले आगो निभाएका छन् । आगो...
Tag - आगलागी
काठमाडौं, ८ बैशाख । मोरङ र ताप्लेजुङका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङको बेलबारी नगरपालिका –९ सिरपुरस्थित कृष्ण प्रसाद भट्टराईको काठको घर र ग्वालीमा आइतबार...
काठमाडौं, ०७ वैशाख । बाग्लुङमा आगलागीमा परी १ जनाको मृत्यु भएको छ भने सुनसरी, संखुवासभा, झापा, महोत्तरी, सप्तरी र धनुषाका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाग्लुङको निसिखोला...
काठमाडौं, ०४ वैशाख । धादिङ, सप्तरी, भक्तपुर र पर्सामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ४८ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धादिङको थाक्रे गाउँपालिका–५ दामेचौर बस्ने ईन्द्रबहादुर तामाङको घरमा मंगलबार...
काठमाडौं, ०३ वैशाख। दाङ, कन्चनपुर, खोटाङ, सुनसरी, ओखलढुङ्गा र मोरङका विभिन्न स्थानमा आगलागी हुँदा करिब ३४ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दाङको राप्ती गाउँपालिका–७ छोड्के सिसहनिया बस्ने ८० वर्षीया जिउरखन...
पेरिस, ३ बैशाख । पेरिसस्थित मध्ययुगीन नोट्रि डेम क्याथेड्रलमा भीषण आगलागी भएको छ । उक्त गोथिक भवनमा आगो लाग्दा आंशिक क्षति भएको हो ।
आगलागी हुँदा साढे आठ सय वर्ष पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल...
चितवन। भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित राप्ती किनारका बोटे बस्तीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। घर जलेर नष्ट भएपछि पीडित परिवारले राहतका लागि सबैसँग अपील गरेका छन्।
शनिबार अपरान्ह स्थानीय राजु बोट र आइतराम...
भक्तपुर, २० फागुन । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा काष्ठ उद्योगमा भीषण आगलागी भएको छ ।
स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई आगलागी भएको हो ।
गए राति...
दिल्ली, २९ माघ । भारतको दिल्लीस्थित एउटा होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ ।
दिल्लीको पाँचतले अर्पित प्यालेस होटलमा मङ्गलवार बिहान आगो लागेको प्रहरीले जनाएको छ । आगोले होटलको सबैभन्दा माथिल्लो भाग पूरै जलेको बताइएको...
ललितपुर, २८ माघ । ललितपुरको नख्खुस्थित एक कार्पेट गोदाममा आगलागी भएको छ ।
दिउँसो १ बजेदेखि गोदाममा आगो लागेको हो । आगलागीको नियन्त्रणको प्रयास भइरहेको छ । दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो...

