काठमाडौं। जिल्ला अदालतले पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको धर्मशालाको मूलगेटमा ताला नलगाउन अन्तरकालीन आदेश दिएको छ।
पशुपति क्षेत्र विकास कोषले शुक्रबार ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन...
Tag - अदालत
पोखरा। जिल्ला अदालत कास्कीमा बुधवार राति चोरी गरेका एक युवक पक्राउ परेका छन्। कास्कीको पोखरा महानगरपालिका–१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता...
काठमाडौं। कांग्रेस नेता कृष्णप्रसाद सिटौलले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनलाई तानाशाही बन्ने प्रयासका रुपमा अर्थ्याएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिटौलले प्रधानमन्त्रीको त्यस्तो इच्छा पूरा...
भक्तपुर, १४ साउन । जिल्ला अदालत भक्तपुरले प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहितका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
मंगलबार न्यायाधीश डाक्टर श्रीप्रकाश उप्रेतीको एकल ईजलासले छोरी र उक्त हत्या...
काठमाडौं, ३१ वैशाख। भारतको मध्यप्रदेशमा श्रीमानले टुप्पी नकाटेको भन्दै श्रीमतीले अदालतमा मुद्दा हालेकी छिन्। अदालतमा दिएको निवेदनमा टुप्पी पालेको कारण उनका श्रीमान गाउँले जस्तो देखिएको उल्लेख गरेकी छिन्।
उनका साथी तथा...
बुटवल, १६ वैशाख । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक विस्तार कार्य हाललाई रोक्न अदालतले आदेश दिएको छ।
दोस्रो पटक अदालतमा पुगेको सडक विस्तार रोक्ने घरधनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै तुलसीपुर उच्च अदालतको बुटवल...
काठमाडौं, ९ वैशाख । असन्तुष्टि व्यक्त गर्दै निवेदन लिएर एनसेल सर्वाेच्च अदालत पुगेकाे छ। सरकारले गरेको कर निर्धारणमा चित्त नबुझेको भन्दै एनसेल सर्वोच्च अदालतमा पुगेको हाे।
ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नमिलेको...
काठमाडौं । युवामाझ निकै लाेकप्रिय मोबाइल एप्लीकेशन ‘टिक टक’माथि अदालते प्रतिबन्ध लगाउन आदेश दिएको छ ।
स्मार्टफोन प्रयोगकर्तामाझ निकै लोकप्रिय र ‘कुलत’को कारण बनिरहेकोले ‘टिक टक’माथि अदालते प्रतिबन्ध लगाउन सरकारका नाममा...
काठमाडौं। आधुनिक समाजको विश्वासको भरोसा केन्द्र मानिने अदालतमा अब रोबोटले फैसला सुनाउने भएको छ।
युरोपीयन मुलुक एस्टोनियामा तयार पारिएको रोबो जजले अदालतका मुद्दा फैसला गर्ने भएको हो। यो समाचारलाई निकै रोचकताका साथ हेरिएको...
काठमाडौं, १० चैत । बर्खास्तमा परेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिनमा कमजोरी देखाएको आरोपमा उनलाई बर्खास्त गरिएको थियो ।...

