काठमाडौं, ६ साउन । नेपाल प्रहरीले लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ।
नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एवं नार्कोनन नेपालका फाउण्डर बसन्तराज...
Tag - नेपाल प्रहरी
काठमाडौं, १ साउन । नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच...
काठमाडाैं, २८ असार । पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट...
काठमाडौं । टेकुस्थित काठमाडौं प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु। ’चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ...
काठमाडौं, १९ असार । प्रहरीका १३ इन्सपेक्टरको सरुवा भएकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा इन्सपेक्टर सन्तोषकुमार दाहाल आएका छन् । यसअघि बसपार्कमा रहेका मोहनबिक्रम केसी...
काठमाडौं, १६ असार । सङ्खुवासभामा सोमबार बिहान विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएकाे छ । दाेहाेराे दोहोरो भिडन्त भएसँगै उक्त स्थानमा केन्द्रबाट थप सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल...
काठमाडौं, १४ असार । राष्ट्रिय वृक्षारोपण दिवस २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा शनिबार विभिन्न जातका गरी जम्मा ४० हजार ८ सय ३० वटा विरूवा वृक्षारोपण गरेको छ...
काठमाडौं, १३ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गरी नेपालको ट्राफिक व्यवस्थापन संसारमै राम्रो छ भन्ने सन्देश दिने गरी काम गर्नु सरोकारवाला सबैको साझा लक्ष्य भएको...
काठमाडाैं, ८ असार । एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे...
काठमाडौं, ८ असार । सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ गर्न र कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय भएको छ । कुनै व्यक्तिहरु सुनको अवैध कारोवारमै संलग्न छन् भने कुनै–कुनै व्यक्तिहरु प्रचलित कानूनबारे अनजान...

