Tag - नेपाल प्रहरी

समाज

अवैध हातहतियार नियन्त्रणमा यसरी सफल हुँदैछ नेपाल प्रहरी

काठमाडौं, ८ जेठ । अवैध हातहतियार नियन्त्रणमा नेपाल प्रहरीले सफलता हात पारेको छ । प्रहरीले आफ्नो सक्रीयता बढाएसँगै अवैध हातहतियार नियmन्त्रणमा सफलता पाएको हो।
घटना १ः सिन्धुपाल्चोक मेलम्ची बस्ने ३० वर्षीय विष्णु तामाङ चोरी...

बांकी पढ्नुहोस्
खेलकुद

बृहत आठौं राष्ट्रिय खेलकुद : नेपाल प्रहरीले जित्यो १५४ पदक

काठमाडौं, ७ जेठ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले “बृहत आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५” मा पदक विजेता नेपाल प्रहरीका खेलाडी तथा अफिसियलहरुलाई नगद पुरस्कार एवं उत्कृष्ट...

बांकी पढ्नुहोस्
समाज

प्रहरीको रणनीतिक एवम् नेतृत्व विकास तालिम समापन

काठमाडौं, ६ जेठ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमूख आतिथ्यमा सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच प्रथम समूहको रणनीतिक तथा नेतृत्व विकास तालिम समापन भएको छ । राष्ट्रिय...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

विभिन्न अभियोगमा २२ पक्राउ

काठमाडौं, ६ जेठ । प्रहरीलृ विभिन्न अभियोगमा लाई पक्राउ गरेको छ। काठमाडौं रानीबारी बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका ३० वर्षीय काले भनिने विष्णु तामाङलाई १ थान कटुवा पेस्तोल र सो को गोली ५ थानसहित सोमबार बिहान प्रहरीले...

बांकी पढ्नुहोस्
समाज

सामाजिक सञ्जालको दुरुपयोगले ४० प्रतिशतले गरे आत्महत्या

काठमाडौं, ५ जेठ। नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य सख्यामा बढ्दै गएको देखाएको छ।
काठमाण्डौंमा आइतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्तरक्रियामा महानगरीय प्रहरी परिसर...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

भारतीय नागरिकले गरे नेपाल प्रहरीमाथि आक्रमण

काठमाडौं, ४ जेठ। बाँकेको नरैनापुरमा नेपाल प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति भारतीय नागरिकले नेपाल प्रहरीमाथि आक्रमण गरेका हुन्।
गएराति सीमा नाकामा जाँचका क्रममा नेपाल प्रहरीले ५ किलो चरेससहित एक भारतीय नागरिक...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सुन चोरेकाे अभियाेगमा प्रधानाध्यापक पक्राउ

सिन्धुपाल्चोक, ३ जेठ । सिन्धुपाल्चोकमा सुन चोरेको अभियोगमा एक प्रधानाध्यापक पक्राउ परेका छन्। अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

दाजुकाे हत्या गर्ने भाइ पक्राउ

पर्सा, ०३ जेठ । आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । दाजु ४८ वर्षीय शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका– १ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई प्रहरीले पक्राउ...

बांकी पढ्नुहोस्
समाज

अवैध समाग्रीहरु बरामद

पश्चिम नवलपरासी, ०३ जेठ । पश्चिम नवलपरासीमा प्रहरीले अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थमा विभिन्न मालसमाग्रीहरु बरामद गरेको छ ।
प्रहरीले जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १२ सेतोपुल नजिकै झ्याल ढोकामा प्रयोग हुने...

बांकी पढ्नुहोस्
समाज

विभिन्न अभियोगमा ६९ पक्राउ

काठमाडौं, ०२ जेठ । वल्र्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ५ घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने १८ वर्षीय सुशान्त ओझा भन्ने निरज...

बांकी पढ्नुहोस्