काठमाडौं, २९ माघ । राष्ट्रियसभामा प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
राष्ट्रियसभाको मङ्गलबारको बैठकको विशेष समयमा भाग लिँदै सांसद...
Tag - नेपाली काँग्रेस
काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ ।
कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने चेतावनी दिएको हो ।
प्रदेश नं...
काठमाडौं, २८ माघ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले आफनो सचिवालयको कर्मचारी हुँ भन्दै कुनै किसिमको पत्राचार तथा सम्पर्क गरेमा त्यसलाई अस्वीकार गरी सचिवालयमा सिधै सम्पर्क गर्न...
२७ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबार गोरखामा आयोजित एक कार्यक्रममा नेता थापाले महाधिवेशन आउन एक वर्षभन्दा केही बढि समय रहेको अवस्थामा कथाले...
काठमाडौं, २३ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले माघ २१ गते भएको राष्ट्रव्यापी प्रदर्शनको सहभागिताको समाचारलाई व्यापक रुपमा सम्प्रेषण भएकोप्रति बधाई ज्ञापन गरेको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर...
काठमाडाैं, २३ माघ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।
बैठक बुधबार केन्द्रीय पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्न बस्ने भएको हो । बैठकमा महासमिति बैठकले पारित गरेको...
काठमाडौं, २२ माघ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले बर्तमान सरकार गणतन्त्र र यसका मान्यताका विरुद्ध उभिएको बताएको छ । मंगलबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै सरकारमाथि उक्त आरोप लगाएको हो ।
कांग्रेसले सरकारमा...
काठमाडौं, २१ माघ । नेपाली कांग्रेसको आह्वानमा राजधानीमा जारी विरोध प्रदर्शनमा कांग्रेस कार्यकर्ताले प्रहरी घेरा तोडेका छन्। प्रदर्शनकारीले प्रहरी घेरा तोडेपछि प्रहरीसँग केहीबेर घम्साघम्सी भएको थियो ।
कांग्रेस जुलुस...
काठमाडौं । नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्दैछ । केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो ।
काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आइतबार...
काठमाडौँ, २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको जनाएको छ ।
काङ्ग्रेस...

